27
Sep
एमवे इण्डियाले दुई नेक्स्ट-जेन स्किनकेयर समाधानहरू आर्टिस्ट्री स्किन न्युट्रिशन डिफाइङ सिरम अनि आर्टिस्ट्री स्किन न्युट्रिशन करेक्टिङ सिरम प्रस्तुत गरेको छ जसले क्रमशः त्वचाको प्रारम्भिक र उन्नत उमेरसित सम्बन्धित दृश्यमान परिवर्तनहरूलाई लक्षित गर्छन्। यी एडभान्स सिरमहरू पहिलेका आर्टिस्ट्री स्किन न्युट्रिशन हाइड्रेटिङ, ब्यालेन्सिङ, रिन्युविङ एम्ड फर्मिङ शृङ्खलाको आधारमा तयार गरिएका हुन् जसलाई जीवनका विभिन्न चरणमा बढ्दो स्किनकेयर आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको छ। न्युट्रिलाइटको 90 वर्षको बोटबिरुवामा आधारित विशेषज्ञताको धरोहरमा बनेका यी सिरमहरू न्युट्रिलाइटमा उमारिएका प्राकृतिक तत्त्वहरूले समृद्ध छन् जसले त्वचालाई कसिलो, मृदु र बलियो बनाउन सहयोग गर्छन्। यसले प्रकृति र विज्ञानलाई एकसाथ जोड़ेर त्वचालाई युवावस्थाको जस्तै देखिन सहयोग पुर्या।उँछ। आर्टिस्ट्री स्किन…
