28
May
मैश सुपर स्पेशियलिटी अस्पतालले सिलिगुडी र आसपासका बिरामीमा नयाँ आशा जगाउने भएको छ र आगामी जुन १, बिहान ११ बजेदेखि भान्या हेल्थकेयर क्लिनिकमा विशेष किड्नी स्टोन र युरोलोजी क्याम्प सञ्चालन गर्ने छ । नयाँ दिल्लीको प्रतिष्ठित मैश सुपर स्पेशियलिटी हस्पिटलले आयोजना गरेको यो क्याम्पमा युरोलोजी, एन्ड्रोलोजी, युरो–ओन्कोलोजी र मृगौलाको पत्थरीसँग सम्बन्धित समस्याका लागि चिकित्सकीय सल्लाह, किफायती परीक्षण र उपचार प्रदान गरिनेछ। वित्तीय र लजिस्टिक बाधाहरू कम गर्न, मैश ले उच्च गुणस्तरको चिकित्सा सेवा सबै सहभागीहरूको पहुँचमा छ भनी सुनिश्चित गर्दै यात्रा सहायता र छुट दरहरू प्रदान गर्दैछ। नयाँ दिल्लीस्थित मैश सुपर स्पेशियलिटी अस्पतालका युरोलोजी, एन्ड्रोलोजी र युरो–ओन्कोलोजी विभागका प्रमुख डा.…
