14
Feb
एमवे इण्डियाले आफ्नो प्रमुख ब्राण्ड न्यूट्रीलाइट अन्तर्गत स्वादिलो गम्मीज र माउथ डिसॉल्विङ जेली स्ट्रिप्स जस्ता ट्रेण्डी, स्वादिष्ट, सुविधाजनक र सरलीकृत ढाँचाहरूमा न्यूट्रिशन सप्लिमेन्टहरूको रेञ्ज प्रस्तुत गरेको छ। एमवेले उनीहरूको दैनिक न्यूट्रिशन आवश्यकताहरू पूरा गर्न ‘अन-द-गो’ न्यूट्रिशन समाधानहरू तयार गरेको छ। हाल, दायराले तीनवटा उत्पादनहरू समावेश गरेको छ जसमा सिज द डे, समग्र हेल्थ र इम्युनिटीलाई समर्थन गर्न भिटामिन र मिनरलहरू भएको स्ट्रबेरी फ्लेभर्ड गम्मीज, डी-फेन्स - हड्डीको स्वास्थ्य र इम्युनिटीलाईलाई समर्थन गर्न भिटामिन डी-3 युक्त माउथ डिसल्विङ जेली स्ट्रिप्स, र आय हेल्थलाई समर्थन गर्न लुटेन र जेक्सान्थिन भएको आई क्याण्डी गम्मीज सामेल रहेको छ।शुभारम्भको घोषणा गर्दै, एमवे इण्डियाका प्रमुख कार्यकारी…
