02
Sep
विदेश मामिला तथा शिक्षा राज्यमन्त्री डा राजकुमार रञ्जन सिंह एसोसिएशन अफ् साउथईस्ट एसियन नेशनको (एएसईएएन) सचिवालयको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार इन्डोनेसिया आइपुगेका छन्। विदेश मन्त्रालयका अनुसार डा राजकुमार रञ्जन सिंहको एएसईएएन सचिवालय र इन्डोनेसियाको यो पहिलो भ्रमण हो । आइतबार साँझ जकार्ता पुगेपछि डा सिंहले भारतीय समुदायसँग कुराकानी गर्दै उनीहरुको आतिथ्यताका लागि धन्यवाद दिए । एमओएस डा राजकुमार रञ्जनले ट्विटरमा लेखेका छन्, "आज साँझ जकार्तामा भारतीय प्रवासीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लाग्यो। उनीहरूको न्यानोपन र स्नेहको लागि भारतीय समुदायलाई धन्यवाद।" यसैबीच, सोमबार डा सिंहले एएसईएएनका सेक्रेटरी जेनेरल लिम जोक होईसँग भेट गरे र सुनैना सिंहसँगै एएसईएएन-इण्डिया नेटवर्क अफ…
