Business

एचएन्डएम-ले गान्तोकमा आफ्नो नयाँ स्टोरसहित पूर्वोत्तर भारतमाआफ्नो उपस्थिति विस्तार गऱ्यो

एचएन्डएम-ले गान्तोकमा आफ्नो नयाँ स्टोरसहित पूर्वोत्तर भारतमाआफ्नो उपस्थिति विस्तार गऱ्यो

टिकाउ अनि सर्वोत्तम मूल्यमा फेसन र गुणस्तरको लागि परिचित अन्तर्राष्ट्रिय खुद्रा बिक्रेता एच एन्ड एम इन्डियाले सिक्किमगान्तोकको आरिथाङस्थित वेस्टपोइन्ट मलमा आफ्नो नयाँ स्टोर खोल्ने घोषणा गरेको छ। यो शुरूआत एचएन्डएमको निम्ति एक महत्वपूर्ण कोसेढुङ्गा हो किनकि यसले क्षेत्रमा आफ्नो दोस्रो स्टोर शुरू गरेर उत्तरपूर्वी भारतमा आफ्नो बलियो उपस्थितिलाई दर्शाउँदछ।  १५४३ वर्ग मिटरमा फैलिएको यस नयाँ स्टोरले फराकिलो र स्वागतयोग्य वातावरण प्रदान गर्दछ, जसलाई ग्राहकहरूको निम्ति आनन्ददायी किनमेल अनुभव प्रदान गर्न तयार गरिएको हो। गान्तोकका निवासीहरूसम्म अब उसो   एचएन्डएमको व्यापक संग्रह पुग्नेछ जसमा महिला, डिभाइडेड, पुरुष र नानीहरूको फेसन सामेल छन्। महिलाहरूको लागि ६९९ रूपियाँ, पुरुषहरूको लागि ३९९ रूपियाँ र…
Read More
शक्ति, स्वास्थ्य र उपलब्धिहरूलाई सम्मान गर्दै सिलगढीको मेडिका अस्पताल महिला दिवस २०२५ पालन‌ गर्दै

शक्ति, स्वास्थ्य र उपलब्धिहरूलाई सम्मान गर्दै सिलगढीको मेडिका अस्पताल महिला दिवस २०२५ पालन‌ गर्दै

मणिपाल अस्पताल समूहको एक अंश, सिलगढीको मेडिका नर्थ बेङ्गाल क्लिनिक र मेडिका क्यान्सर अस्पतालले विभिन्न पृष्ठभूमिका महिलाहरूको उपलब्धि र प्रयासहरूलाई श्रद्धान्जलि अर्पण गर्दै आज अन्तर्राष्ट्रिय महिला दिवस मनायो। यस उत्सवले समाजमा डाक्टर, सामाजिक कार्यकर्ता, शिक्षक, उद्यमी र समाजमा परिवर्तन ल्याउनेहरूलाई एकजुट बनायो र समाजमा उनीहरूको अपूरणीय योगदानको आनन्द मनायो। कार्यक्रमको शुरुआत क्षेत्रकी ख्यातिप्राप्त तथा प्रथम  टेबल टेनिस प्रशिक्षक स्वर्गीय भारती घोषको सम्झनामा एक मिनेट मौन धारणसितै गरिएको थियो। त्यसपछि, प्रमुख अतिथि वार्ड-२ (प्रधान नगर), सिलगढीकी पार्षद गार्गी चटर्जीले हार्दिक स्वागत गरेकी थिइन।  कार्यक्रममा विचारोत्तेजक छलफल, विज्ञहरूद्वारा आयोजित सत्रहरू र महिला उपलब्धि हासिल गर्नेहरूको उपलब्धिलाई मान्यता दिन भव्य सम्मान समारोह समावेश गरिएको…
Read More
टोयोटा किर्लोस्कर मोटरद्वारा सबै नयाँ म्यानुअल ट्रान्समिसन (एमटी) ग्रेडमा लेजेण्डर 4X4 प्रस्तुत

टोयोटा किर्लोस्कर मोटरद्वारा सबै नयाँ म्यानुअल ट्रान्समिसन (एमटी) ग्रेडमा लेजेण्डर 4X4 प्रस्तुत

उच्च प्रदर्शन, साहसिक र स्टाइलिस एसयूभीको बढ्दो मागलाई सम्बोधन गर्दै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज टोयोटा लेजेण्डर 4X4 को म्यानुअल ट्रान्समिसन (एमटी) भेरिएण्ट प्रस्तुत गरेको छ। रोमाञ्चक ड्राइभिङ मन पराउनेहरूका लागि डिजाइन गरिएको यस नयाँ भेरिएण्टले शक्ति, विलासिता र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन गर्दै अझ बढ़ी नियन्त्रण र संलग्नता सुनिश्चित गर्दछ। कुनै पनि भू-भागमा प्रभुत्व जमाउन निर्माण गरिएको लेजेण्डरले सन् 2021 मा भारतमा आफ्नो डेब्यु गरेको थियो। यसको उन्नत 4X4 क्षमताले यसलाई अफ-रोड रोमाञ्चक यात्राहरूका लागि उपयुक्त बनाउँछ। लेजेण्डर 4X4 एमटीको मुटुमा प्रसिद्ध 2.8 लिटर डिजल इञ्जिन छ जुन अद्वितीय शक्ति डेलिभरीका लागि डिजाइन गरिएको हो। यस पावरट्रेनले 204…
Read More
रोयल स्ट्याग बूमबक्सद्वारा गुवाहाटीमा जादुमय अनुभवको सिर्जना: अरमान मलिक, निकिता गान्धी, इक्का र डीजे योगीको उत्कृष्ट प्रस्तुति

रोयल स्ट्याग बूमबक्सद्वारा गुवाहाटीमा जादुमय अनुभवको सिर्जना: अरमान मलिक, निकिता गान्धी, इक्का र डीजे योगीको उत्कृष्ट प्रस्तुति

लिभिङ इट लार्जको भावना मनाउँदै सिग्राम्स रोयल स्ट्यागले निकै प्रतिक्षित तेस्रो संस्करण रोयल स्ट्याग बूमबक्सको आरम्भ 1 मार्च असमको सारु सजाई स्टेडियम कम्प्लेक्स, गुवाहाटीमा एउटा शानदार कार्यक्रममार्फत गरेको छ। अघिल्ला संस्करणहरूको अपार सफलतालाई अघि बढ़ाउँदै यस वर्षको महोत्सवले सङ्गीत र गेमिङ मनोरञ्जनलाई अझ नजिक ल्याएर सीमाहरू अझ फराकिलो बनाएको छ। भारतका केही प्रसिद्ध कलाकारहरूको प्रस्तुति अनुभव गर्न हजारौँ उत्साहीहरू भेला हुँदा साँझमा उल्लेखनीय प्रतिक्रिया देखियो। यो साँझ धड़कन बढ़ाउने सङ्गीत, मनोरञ्जनात्मक प्रस्तुति र अद्वितीय ऊर्जाले भरिपूर्ण रह्यो। रङ्गीचङ्गी सजावट, इमर्सिभ कलाकृति, विशेष खाना परिकार र अन्तरक्रियात्मक जोनहरूले गुवाहाटीको सारु सजाई स्टेडियम कम्प्लेक्सको फराकिलो मैदान जीवन्त बन्यो जहाँ केवल सङ्गीत मात्र…
Read More
ई-फोहोर प्रबन्धन सेवा ल्याउन सहकार्य गर्दै हुल्लाडेक रिसाइक्लिङ अनि राज्य प्रदूषण नियन्त्रण बोर्ड

ई-फोहोर प्रबन्धन सेवा ल्याउन सहकार्य गर्दै हुल्लाडेक रिसाइक्लिङ अनि राज्य प्रदूषण नियन्त्रण बोर्ड

 भारतको अग्रणी फोहोर प्रबन्धन कम्पनी हुल्लाडेक रिसाइक्लिङ प्राइवेट लिमिटेडले राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमसँग मिलेर गान्तोक, सिक्किममा ई-फोहोर प्रबन्धन सेवाहरू सफलतापूर्वक शुरु गरेको छा वन सचिवालय, गान्तोकमा आयोजित यस शिखर सम्मेलनमा सिक्किममा ई-फोहोर प्रबन्धन अनि पुनर्चक्रणसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरू अनि रणनीतिहरूमाथि चर्चा गर्नको निम्ति प्रमुख हितधारकहरूलाई एक साथमा ल्यायो। उनले राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किम अनि गोदरेजको सहयोगबाट ई-फोहोर उत्पादकहरू, पुनर्चक्रणकर्ताहरू अनि थोक उपभोक्ताहरूको निम्ति क्षमता निर्माण कार्यक्रमको पनि आयोजन गयो। शिखर सम्मेलनमा सिक्किम सरकारको वन तथा वातावरण विभागका सचिव एवं वनपाल डा. प्रदीप कुमार, आईएफएस, राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमका सदस्य सचिव एन. डब्ल्यू, तामाङ, आईएफएस (सेवानिवृत्त), राज्य प्रदूषण…
Read More
एचडीएफसी लाइफद्वारा क्लिक 2 एचिभ पार एडभाण्टेज लञ्च

एचडीएफसी लाइफद्वारा क्लिक 2 एचिभ पार एडभाण्टेज लञ्च

भारतको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक एचडीएफसी लाइफले आफ्नो नयाँ उत्पाद एचडीएफसी लाइफ क्लिक 2 एचिभ पार एडभाण्टेज सार्वजनिक गरेको छ। यस सहभागी बीमा योजनालाई व्यक्तिको जीवनका विभिन्न चरणहरूमा पर्ने महत्त्वपूर्ण लक्ष्यहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। जब मानिसहरू आफ्ना बढ्दो आकाङ्क्षा / लक्ष्यहरूका लागि वचत गर्छन् तब छोटो समयमै प्राप्त हुने रकम, लचकता अनि भविष्यको आर्थिक सुरक्षामाथि प्राथमिकता दिइएको देखिन्छ। एचडीएफसी लाइफ क्लिक 2 अचिभ पार एडभाण्टेज योजना निम्न विशेषताहरूसहित उपलब्ध छ: (1) पोलिसी कण्टिन्युएन्स बेनेफिट (पीसीबी), (2) मृत्यु लाभको बहु विकल्प र (3) पेड अप एडिशन। भारतीय ग्राहकहरूको निरन्तर बदलिँदो आवश्यकताहरू पूरा गर्न एचडीएफसी लाइफले जीवन बीमा क्षेत्रमा…
Read More
धोनीभर्स र यसका भरपर्दा रहस्यहरू : तपाईँलाई पनि चोर्न मन लाग्ने धोनीको कपाल रणनीति

धोनीभर्स र यसका भरपर्दा रहस्यहरू : तपाईँलाई पनि चोर्न मन लाग्ने धोनीको कपाल रणनीति

जब शक्तिशाली जोड़ा एम. एस. धोनी र साक्षी एकसाथ आउँछन् तब केही विशेष हुने निश्चित छ। यसपालि प्राकृतिक रूपमा उत्कृष्ट देखिने विषयबारे छ कुरा अनि यसको कारण हो गार्नियर ब्ल्याक न्याचुरल! तिनीहरूको सबैभन्दा पछिल्लो टिजरमा धोनी र साक्षीबीच रमाइलो चञ्चल जिस्काईले सबैलाई आकर्षित गराएको छ साथै सबैको मन जितेको छ। साक्षीले धोनीलाई तिनको अन्तहीन अन्तर्वार्ताहरूका लागि जिस्काउँछिन् अनि भन्छिन्— केही समयअघि कसैले उनलाई सोधेछन् कि 43 वर्षको उमेरमा पनि तपाईँ 30 वर्षको जस्तो कसरी देखिनुहुन्छ? धोनीको प्रतिक्रिया थियो— कपाल रङ्गाई र दाह्रीको रङ्ग। तुरुन्तै साक्षी भन्छिन्, पर्खनुहोस्, धोनीको कपाल रङ्ग गर्ने त म नै हुँ! अब क्रेडिट लिने खेलमा रङ्ग…
Read More
गुमनाम नायकहरूलाई सम्मान गर्न बजाज अलियाञ्जद्वारा ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स 2025 लञ्च

गुमनाम नायकहरूलाई सम्मान गर्न बजाज अलियाञ्जद्वारा ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स 2025 लञ्च

बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सले एसिया, मध्य पूर्व र उत्तर अफ्रिकाभरिका उत्कृष्ट जनरल र स्वास्थ्य बीमा एडभाइजरहरूलाई सम्मान गर्न ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स (जीआईईए) 2025 घोषणा गरेको छ। एसिया इन्स्योरेन्स रिभ्यू (एआईआर) को साझेदारीमा दिइने यी अवार्डहरूले जीवन र व्यवसाय सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रोफेसनलहरूलाई सम्मान गर्छ। अवार्डमा 11 वर्गहरू सामेल छन् जसमध्ये बेष्ट हेल्थ इन्स्योरेन्स एअडभाइडर, बेष्ट मल्टीलाइन इन्स्योरेन्स एडभाइजर अनि लाइफटाइम एचिभमेण्ट अवार्ड मुख्य छन्। सिङ्गापुर, मलेसिया, इजिप्ट, श्रीलङ्का र भारतका अनुभवी अन्तर्राष्ट्रिय विशेषज्ञहरूको प्यानलले मनोनयन गरिएका व्यक्तिहरूको मूल्याङ्कन गर्नेछ। विजेताहरूलाई यस वर्षभित्रै भारतमा विशेष समारोहबीच सम्मान गरिनेछ। गान्तोकका धेरै मानिसहरूका लागि बीमा एडभाइजरहरू वित्तीय सल्लाहकार मात्र नभई…
Read More
एनपीएस बाय प्रोटीयन ऐपमा ठूलो सुधार: युवा लगानीकर्ताहरूको लागि रिटायरमेन्ट प्लानिङ्ग अझ सजिलो हुनेछ

एनपीएस बाय प्रोटीयन ऐपमा ठूलो सुधार: युवा लगानीकर्ताहरूको लागि रिटायरमेन्ट प्लानिङ्ग अझ सजिलो हुनेछ

प्रोटीयन ईगव टेक्नोलोजिज लिमिटेड, (पूर्वमा: एनएसडीएल ई-गवर्नेंस इन्फ्रास्ट्रक्चर) नेशनल पेंशन स्कीम र अटल पेंशन योजना खाता संचालन गर्ने सबैभन्दा ठूलो सेंट्रल रिकॉर्डकीपिंग एजेंसी (सीआरए) ले आफ्नो पेंशन म्यानेजमेन्ट ऐप ‘एनपीएस बाय प्रोटीयन’ लाई नयाँ रूप दिँदै यसमा धेरै नयाँ सुविधाहरू थपेको छ, विशेष गरेर आजको डिजिटली सचेत नयाँ पुस्ताका लागि, जसमा केही नयाँ विशेषताहरू पनि रहेका छन्। चाहे तपाईं पहिले नै एनपीएससँग जडित हुनुहुन्छ वा आफ्नो रिटायरमेन्ट प्लानिङ्गको यात्रा एनपीएससँग नयाँ सुरु गर्दै हुनुहुन्छ, यो नयाँ ऐप तपाईंलाई एकै स्थानमा सबै समाधान प्रदान गर्नेछ। दुवै एन्ड्रोइड र आईओएस ग्राहकहरूको लागि उपलब्ध यो नयाँ ऐप प्रयोगकर्तालाई फ्रेन्डली इन्टरफेस, सहज नेविगेसन र…
Read More
भारतको लक्जरी एसयूभी बजारलाई दह्रो पार्न ₹2.31 करोड़को टोयोटा ल्याण्ड क्रुजर 300 लञ्च

भारतको लक्जरी एसयूभी बजारलाई दह्रो पार्न ₹2.31 करोड़को टोयोटा ल्याण्ड क्रुजर 300 लञ्च

टोयोटा किर्स्लोस्कर मोटरले भारतमा बहुप्रतीक्षित ल्याण्ड क्रुजर 300 लञ्च गरेको छ। यसको जेडएक्स भेरियण्टको मूल्य ₹2.31 करोड़ र जीआपर-एस भेरियण्टको मूल्य ₹2.41 करोड़ (एक्स-शोरूम) राखिएको छ। यो वाहन ट्विन-टर्बो भी-6 डिजल इञ्जिनद्वारा सञ्चालित छ जसले 227 किलोवाट पावर र 700 एनएम टर्क उत्पादन गर्छ। वाहन टोयोटाको टीएनजीए-एफ प्लेटफर्ममा निर्माण गरिएको छ। साथै यसमा टोयोटा सेफ्टी सेन्स 3.0 जड़ान गरिएको छ जसले सुरक्षा र लक्जरी दुवै प्रदान गर्छ। यस लञ्चले भारतको प्रीमियम वाहन बजारमा टोयोटाको रणनैतिक प्रवेशलाई देखाउँछ। भारतका धनाढ्य ग्राहकहरूबीच लक्जरी वाहनहरूको माग बढ्दै गइरहेको छ जसको कारण यो कदम लक्जरी कार बिक्रीका लागि सकारात्मक सङ्केत मानिएको छ। उपभोक्ताको रुचि…
Read More