18
Jun
16 जुन 2023 मा रिलिज भएको टी-सिरीजका भूषण कुमारद्वारा निर्मित अभिनेता प्रभास (राम), कृति सेनन (सीता) र सैफ अली खान (रावण) अभिनित पौराणिक फिल्म आदिपुरुषले दोस्रो दिन २ सय ४० करोड कमाएर पठान फिल्मलाई पछि पारेको छ। बक्स अफिसमा पठानले दोस्रो दिन २१९ करोड कमाएको थियो । ट्रेड एनालिस्ट सुमित कडेलको पछिल्लो ट्विट अनुसार यो फिल्म सजिलैसँग २०० करोड क्लबमा प्रवेश गरेको छ । “आधिकारिक - दिन 1 मा बम्पर ओपनिङ संग #Adipurush ले आफ्नो स्थिर मैदान कायम राख्छ र ग्लोबल बक्स अफिस दिन 1 - ₹ 140 CR मा 2 दिनमा कुल सङ्कलनलाई ठूलो ₹ 240 करोडमा पुर्याउँछ। दिन…