06
Dec
अभिनेता तथा हाँस्य कलाकार राजपाल यादवले अभिनय गरेका पात्रका कारण बलिउड उद्योगमा कमेडी किंगको रुपमा पनि चिनिन्छन् । ढोल, भुल भुलैया जस्ता कमेडी चलचित्र मध्येको एउटा चलचित्र ‘चुप चुप के’ मा उनको अभिनय पनि तारिफयोग्य छ । भर्खरै राजपाल यादवले चुप चुप के सुटिङका दिनको सम्झना गर्दै चकित पार्ने खुलासा गरेका छन् । यो चलचित्र सन् २००६ मा रिलिज भएको थियो जसमा शाहिद कपूर, नेहा धुपिया, करीना कपूर खान, सुनील शेट्टी, परेश रावल र अनुपम खेर मुख्य भूमिकामा थिए। चलचित्रमा राजपाल यादवले मन जित्ने भूमिका निर्वाह गरेका छन् । तर, सोच्नुहोस् भने ‘चुप चुप के’ मा राजपाल यादवलाई थप्पड हानेको…