क्रिसमसको पूर्वसन्ध्याले केक बिक्रेताहरूको अनुहारमा खुशी ल्याउनु पर्छ तर यस वर्ष विभिन्न कारणले बिक्री घटेको छ। सोचे अनुसारको आम्दानी नहुँदा व्यवसायी निराश छन् । क्रिसमस भनेको विभिन्न स्वादका केक हो। यो वर्ष कोरोनाको अवस्था केही सामान्य भएको छ । त्यसैले केक बिक्रेताले ठूलो दिनमा केक बजार जम्ने अनुमान गरेका थिए । तर एक्कासी कर बढेको खबरले फेरि केकको बिक्री घटेको छ । गत वर्षको तुलनामा केकको मूल्य पनि बढेको केक व्यवसायीहरुको विश्वास छ । जसका कारण क्रिसमसअघि नै प्रदेशका केक व्यापारीको मुहारमा मुस्कान छैन ।
Related Posts
‘हरेक घरमा नेताजी’ भन्ने नारालाई अगाडि राख्दै अखिल भारतीय फर्वार्ड ब्लकले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ
- Priyanka Bhowmick
- September 1, 2023
- 0
अखिल भारतीय फर्वार्ड ब्लकले “हरेक घरमा नेताजी” भन्ने नारालाई अगाडि बढाउँदै संगठनलाई मजबुत बनाउने काम सुरु गर्न लागेको छ। यस दिन संगठनका महासचिव अक्षय ठाकुरले […]
भाजपा कार्यकर्ताहरूले लपाईगुडीमा विभिन्न मन्दिरहरू सफा गरे
- Priyanka Bhowmick
- January 20, 2024
- 0
प्रधानमन्त्रीको आह्वानमा अयोध्यामा २२ जनवरीमा हुन लागेको रामलल्लाको अभिषेकलाई लिएर देशभरका मन्दिरहरूको सफाइ भैरहेको छ भने यसै सिलसिलामा जलपाईगुडीमा विभिन्न मन्दिरको सरसफाई भइरहेको छ। यसैगरी […]
उत्तर बंगालको बन-जंगल बचाउँन विधायकको आवाज
- Priyanka Bhowmick
- April 3, 2023
- 0
सिलगढीका बीजेपी विधायक शंकर घोषले उत्तर बंगालको बन-जंगल बचाउँन आवाज उठाएका छन। विधायकले सोमबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर यी कुराहरू भनेका हुन। विधायकले […]