सिलगढी जंक्शन ट्राफिक गार्ड द्वारा आयोजित रक्तदान शिविर र शीतकालीन लुगा वितरण कार्यक्रम

सिलगढी महानगरीय प्रहरी ट्राफिक गार्डले शनिबार जंक्शन ट्राफिक गार्ड कार्यालय परिसरमा रक्तदान शिविरको आयोजना गर्‍यो। साथै गरिब तथा असहाय व्यक्तिलाई जाडो कपडा, कम्बल र फलफूल वितरण गरिएको थियो। कार्यक्रममा प्रहरी आयुक्त अखिलेश कुमार चतुर्वेदी (आईपीएस), डीसीपी जोय टोड, डीसीपी ट्राफिक अभिषेक गुप्ता, पूर्णिमा शेर्पा लगायतका प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *