ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट

ब्लेण्डर्स प्राइडले आलिया भट्टलाई ब्राण्डको नयाँ अनुहारको रूपमा मनमोहक अभियान फिल्म ‘मेड अफ् प्राइड’ मार्फत स्वागत गरेको छ। यसले आलियाको अथक र कहिले हार नमान्ने मनोवृत्ति र आफ्नो प्रामाणिक आत्म भएकोमा उनको गर्वलाई झल्काउँछ। आफ्नो लचिलोपन र गतिशीलताको साथ बहु-आयामी अभिनेत्रीले वास्तवमा ब्राण्डको दर्शनलाई प्रतिनिधित्व गर्छिन् जुन यस बोल्ड र एम्पावरिङ अभियानको साथ एक रोमाञ्चक नयाँ मोड़ लिन्छ। ब्राण्डले जीवन्त, प्रेरणादायी र समकालीन आवाजको स्फूर्तिदायी स्वरको साथ नयाँ यात्रा शुरु गरेको छ।

ब्ल्याक एण्ड वाइट इमेजरीबाट कलरमा परिवर्तन गर्ने निर्णय ब्राण्डको लागि स्फूर्तिदायी चाल हो तर यसले प्रीमियम क्युहरू एण्हान्स गर्न जारी राख्छ। फिल्मको कथाको माध्यमबाट, आलियाले दर्शकहरूलाई भन्छिन् -वाच आउट! आई एम हियर टु स्ले, हिट मी विद् योर ब्राइटेस्ट लाइट। आई विल स्टेर बैक। आई एम मेड अफ् प्राइड। यो 360-डिग्री एकीकृत अभियान टिभी, डिजिटल, प्रिण्ट र ओओएच-मा देखाइनेछ। लञ्चको बारेमा टिप्पणी गर्दै, अभिनेत्री आलिया भट्टले भनिन्, अभियानले मानिसहरूलाई आफ्नो प्रमाणिक आत्म भएकोमा गर्व गर्न प्रोत्साहित गर्दै मेरो जीवनका विभिन्न पक्ष झल्काउँदछ। मलाई यो कुरा साह्रै मनपर्छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *