भारत को सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता

‘मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया’ को ग्रान्ड फिनाले २४ सेप्टेम्बरमा सिलीगुडीमा हुने छ। यो भारत को एक अग्रणी सौन्दर्य प्रतियोगिता हो। यो सम्राट राजपूत द्वारा थालिएको एक परियोजना हो, जो मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया र एसआर मॉडलिङ्ग स्टुडियोको अध्यक्ष हुनुहुन्छ। मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया प्रोजेक्ट को सह-अध्यक्ष मिस रेशमी देवकोटा हुन्। कार्यक्रम मिथुन साहा द्वारा क्राफ्ट गरीएको छ र संदीप रियलस्टेट लिमिटेड द्वारा संचालित गरीएको छ। यो यहाँ उल्लेख गर्न सकिन्छ कि मिस्टर, मिस र एण्ड मिसेज बेंगाल इन्डियाको सफलतापूर्वक सिजन पूरा भएको छ। र यो सिजन २ को अन्त्यमा आएको छ। यस मेगा कार्यक्रम (मिस्टर, मिस र एण्ड मिसेज बेंगाल इन्डिया) को ग्रान्ड फिनाले २४ सेप्टेम्बर मा होटल मोन्टाना विस्टा, सिलीगुड़ी मा आयोजित गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *