05
Nov
सिलगढी : हरेक पटक जस्तै यस पटक पनि सिलगढीको पुरानो माटिगारामा अलिङगनले जगद्धात्री पूजाको आयोजना गरेको छ। यस वर्ष यो पूजा १५ औं वर्षमा प्रवेश गर्दैछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा जगद्धात्री पूजा समितिका अध्यक्ष सुब्रत चक्रवर्ती, सचिव स्वपन गुहा नियोगी, सांस्कृतिक सचिव तनुजकुमार डेलगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। मूलतः यस वर्ष जगद्धात्री पूजा १५ औं वर्षमा प्रवेश गर्दैछ। सिलगढीका मेयर गौतम देवले भोलि यस पूजाको उद्घाटन गर्नेछन्। यस अवसरमा आईआरएसएमईका वरिष्ठ डिभिजनल मेकानिकल इन्जिनियर सुलभ विष्ट र ईएनएफ रेलवेका अन्य उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित हुनेछन्। यस दिनको पत्रकार सम्मेलनमा आयोजकले…
