09
Nov
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३६ हजार १ सय ७४ जना रहेकाे छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट…
