Editor

5003 Posts
निसान म्याग्नाइट – द क्यारिज्म्याटिक एस यू भी ।।

निसान म्याग्नाइट – द क्यारिज्म्याटिक एस यू भी ।।

निसान इंडियाले सबै नयाँ निसान म्याग्नाइटको मूल्य घोषणा गरेको छ र देशका सबै निसान डीलरशिपहरू र यसको वेबसाइटमा बुकिंग सुरू गरेको छ (https://book.nissan.in /)। समृद्धशाली अनुभवहरू प्रदान गर्न निसानको निरन्तर नवीनताको दर्शनको अनुरूप, निसानको प्रख्यात टेक्नोलोजीहरू मोडल दायराभरि उपलब्ध छन्, एक्स-ट्रोनिक सीवीटी, क्रूज कन्ट्रोल, भयू ३६० डिग्री एराउड भ्यू मोनिटर र निसान जडान सहित। टेक-सेभियन भारतीय ग्राहकका लागि, निसानको वैकल्पिक 'टेक प्याक' मा वायरलेस चार्जर, एयर प्युरीफायर, एम्बियन्ट मुड लाइटिंग, पोडल बत्ती र उच्च-स्पिकर छ। ठूलो, बोल्ड, सुन्दर र 'क्यारिज्म्याटिक' एस यू भी डिसेम्बर ३१ सम्म ४,९९,००० को विशेष परिचय मूल्यमा उपलब्ध छ। निसान मोटर इंडियाका अध्यक्ष सिनन ओजकोकले भने,…
Read More
चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’

चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’

सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा 'ऐतिहासिक साझेदारी' भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ। परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ। विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्। उनले भने, "यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। हामीले उचाइ निर्धारण गरेका हौँ।" उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए। विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…
Read More
एम्वे भारत को पारम्परिक जडिबुटी दायरा

एम्वे भारत को पारम्परिक जडिबुटी दायरा

देशको अग्रणी एफएमसीजी प्रत्यक्ष बिक्री कम्पनीहरु मध्ये एक एम्वे इण्डियाले यस वर्षको रुढी १०० करोडको पारम्परिक जडिबुटी पोषण श्रेणीको भविष्यवाणी गर्दछ। जडिबुटी उत्पादनहरूको बढ्दो मागको लागि एम्वेले भारतमा जडिबुटी उत्खननको स्थानीय स्रोतलाई सुदृढीकरण गर्न पनि तयारी गरिरहेको छ। एम्वेले स्थानीय स्तरमा यसको उच्च-गुणवत्ताको पोषण उत्पादनहरू उत्पादनको लागि स्रोतहरूको बृद्धि गर्दछ। पोषण अन्तरिक्षमा एक नेता, एम्वे विश्वभर यसको पोषण कोटी ब्रान्ड - न्यूट्रिलिटको लागि प्रख्यात छ। समग्र पोषण र स्वास्थ्यलाई प्राथमिकता दिने प्रवृत्तिको आधारमा, कम्पनीले पोषण कोटि २०२४ सम्ममा ५०% देखि ६५% को वर्तमान योगदानको साथ द्रुत बृद्धि हुने भविष्यवाणी गर्दछ, जसमा हर्बल पोषण क्षेत्रबाट महत्वपूर्ण योगदान समावेश छ। एमवेको न्यूट्रिलाईट…
Read More
एचडीएफसी लाइफ र एचडीएफसी अर्गो द्वारा एकल पोलिसी अन्तर्गत क्लिक २ कोरोना सुरक्षा कवच

एचडीएफसी लाइफ र एचडीएफसी अर्गो द्वारा एकल पोलिसी अन्तर्गत क्लिक २ कोरोना सुरक्षा कवच

 एचडीएफसी लाइफ क्लिक 2 प्रोटेक्ट थ्रीडी प्लस र र एचडीएफसी अर्गो कोरोना कवचको संयोजन। एक व्यक्तिको लागि विस्तृत अवधि बीमा कभर को साथमा सम्पूर्ण परिवारको लागि कोविड-१९ उपचार कभर ।मुम्बई, डिसेम्बर १, २०२०: भारतको अग्रणी जीवन बीमा कम्पनीहरु मध्ये एक एचडीएफसी लाइफ र एचडीएफसी अर्गो (भारतको एक अग्रणी गैर-जीवन बीमा कम्पनी) ले वर्तमान महामारीको वातावरण बीच एक पूर्ण वित्तीय सुरक्षा प्याकेज प्रदान गर्न, एचडीएफसी लाइफको क्लिक २ प्रोटेक्ट थ्रीडी प्लस (C2P 3D plus) र एचडीएफसी अर्गोको कोरोना कवचको साथ एक कम्बी उत्पादन सुरू गर्न हात मिलाएको छ एचडीएफसी लाइफको क्लिक २ प्रोटेक्ट थ्रीडी प्लस बजारको सब भन्दा लचिलो र…
Read More
भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !

भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !

३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । हातले हार्मोनियमका रिडहरू फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो । २०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिंढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका…
Read More
२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।   देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २४ हजार…
Read More
नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् । त्यस्तै सह-उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् । कोरोना महामारीका कारण यस वर्ष मिस…
Read More
ओलीको असहमतिबीच यसरी भयो नेकपामा स्थायी कमिटी बैठकको निर्णय

ओलीको असहमतिबीच यसरी भयो नेकपामा स्थायी कमिटी बैठकको निर्णय

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् ।  सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए । ‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । भोलि स्थायी…
Read More
अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने

अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने

अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन्। आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन्। सीडीसीले अमेरिका कोरोनाभाइरसको "उच्च दर रहने समयमा प्रवेश गरेको" बताएको छ। शुक्रवार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ।अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २,७९,००० छ।ज्यानुअरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन्।
Read More