Editor

5003 Posts
अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । अधिकारीहरूले अमेरिकामा नयाँ स्वरूपको कोरोना फैलिइसकेको आशंका व्यक्त गरेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ । बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार…
Read More
सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ । चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ । आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी…
Read More
दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतको राजधानी नयाँदिल्लीमा  बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ । योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५…
Read More
अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ । बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण…
Read More
‘महामारीको समयमा मानिसहरूले योगको महत्व सिक्न थाले ‘

‘महामारीको समयमा मानिसहरूले योगको महत्व सिक्न थाले ‘

आयुष  मन्त्री श्रीपाद वाई नाइकले महामारीको समयमा कोविड -१९ ले  निम्ताएको  पहल साथै  मानव समाज प्रति १०२ वर्ष सम्म आफ्नो योगदान गरे बापत योग संस्थान मुम्बईको प्रशंसा गरे । उनले भने कि कोविड -१९  महामारीको समयमा योगले मानिसहरूलाई उनीहरूको शारीरिक मात्र नभई उनीहरूको मानसिक स्वास्थ्य पनि प्रबन्ध गर्न मद्दत गरेको छ। योग संस्थानको १०२ बर्षको समापन समारोह मनाउन आयोजित भर्चुअल बैठकमा मन्त्री मुख्य अतिथि को रूपमा  थिए। उनले TYI ध्यान एयाप निस्पांडा पनि परिचय गराउनु भो । उनले भने " यो एयाप तपाईंको हातको हत्केलामा थमाइएको ध्यान हो" विश्वका मानिसहरुलाई १०२ बर्षको उत्कृष्ट सेवा प्रदान गरेको सन्दर्भ मा  योग संस्थानलाई…
Read More
आईसीआईसीआई प्रुडेन्सियल द्वारा ग्यारेन्टीड पेन्सन योजना शुरु

आईसीआईसीआई प्रुडेन्सियल द्वारा ग्यारेन्टीड पेन्सन योजना शुरु

आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्सले' आईसीआईसीआई प्रु ग्यारेन्टीड पेंशन योजना' शुरु गरेको छ, एक नवीन सेवानिवृत्ति योजना जसले आर्थिक रूपमा स्वतन्त्र सेवानिवृत्त जीवन बिताउन ग्यारेन्टी जीवन आय प्रदान गर्दछ। एक गैर-लिंक गरीएको गैर-सहभागी व्यक्तिगत वार्षिक उत्पादन, जसले उपभोक्तालाई तत्काल र स्थगित भत्ता बीच छनौट गर्न सरलता प्रदान गर्दछ। तत्काल वार्षिकी विकल्पले उपभोक्तावर्गलाई एकै पटकको प्रीमियम भरेर नियमित आय प्राप्त गर्न शुरु गर्दछ। यस उत्पादनले उपभोक्तावर्गलाई योजना बनाउन र आर्थिक रूपमा स्वतन्त्र सेवानिवृत्त जीवन विताउन सक्षम तुल्याँउछ । उपभोक्तावर्गको लागि उपलब्ध अन्य विकल्पहरू मध्ये, तिनीहरूसँग एकल वा संयुक्त जीवन विकल्पहरू चयन गर्न सक्ने विकल्प उपलब्ध छ। एकल जीवन विकल्पमा नियमित आय सम्पूर्ण…
Read More
भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै

सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ। यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ। नेपाल-भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्। तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम…
Read More

भारतमा पनि देखियो नयाँ स्वरूपको कोरोना

काठमाडौँ — भारतमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो । बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् । मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।…
Read More
स्टाइल आइकॉन २०२० – बंगालमा बहुप्रतीक्षित कार्यक्रम

स्टाइल आइकॉन २०२० – बंगालमा बहुप्रतीक्षित कार्यक्रम

एसआर मॉडलिंग स्टूडियोको एक परियोजना र एम्पोरियम मार्केटिंग प्राइवेट लिमिटेडको सह-संचालित, द स्टाइल आइकन २०२० को भव्य समापन सवस्तिके इको पार्क रिसोर्टमा सफलतापूर्वक सम्पन्न भयो। कडा यात्रा पछि, १०० भन्दा बढी सहभागीहरू मध्ये शीर्ष ५२ जनाले स्टाइल आइकन २०२० को भव्य समापनको लागि भाग्न सक्षम भए। स्टाइल आइकन २०२० का महिला विजेताहरू मिस जसप्रीत कौर (सिलिगुडी) र खुस्तबी खान (दार्जिलिंग) र पुरुष विजेता श्री रुद्र विश्वास (सिलिगुडी) र सरफराज खान (सिलिगुडी) थिए। स्टाइल आइकनको निर्देशकको विकल्प मिस सगीता दास र मुद्दसिर अहमद थिए। शो 'राम्रो भोलिको लागि बिरूवाहरू र रूखहरू बचत गर्ने' थीममा आधारित थियो। द शैली आइकन २०२० लाई…
Read More
मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन

मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन

मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन मालदा , 29 दिसंबर।  मालदा जिले में मंगलवार को सत्ताधारी तृणमूल कांग्रेस की ओर से बंग ध्वनि यात्रा निकाली गयी। बंग ध्वनि यात्रा मालदा कॉलेज गेट के सामने से निकल कर शहर के विभिन्न मार्गों की परिक्रमा की।  रैली में तृणमूल कॉनरेस के को ऑर्डिनेटर  बबला सरकार, विधायक निहार रंजन घसोह , तृणमूल कॉग्रेस के मुखपत्र शुभमय बॉस समेत अन्य वरिष्ठ तृणमूल नेता व काफी संख्या में तृणमूल समर्थकों ने हिस्सा लिया। तृणमूल नेताओं ने कहा राज्य सरकार की 10 वर्षों की उपलब्धियों को जन जन तक पहुंचने…
Read More