Editor

5003 Posts
प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी

पुसको पहिलो साता आफूले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको अवस्थामा पुगेपछि पहिलो पटक आफू पक्षका कार्यकर्ताहरूलाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीले जुनसुकै हालतमा आगामी वैशाखमा चुनाव गराउने बताए। उक्त सभामा ओलीले नेकपाको अर्को खेमाका शीर्ष नेताहरूको चर्को आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको आरोप लगाए। प्रधानमन्त्रीको उक्त सम्बोधन कार्यक्रममा सरकारका चार मन्त्रीहरू पनि धनगढी पुगेका थिए। प्रतिनिधिसभा विघटन विरुद्ध लगभग एक दर्जन रिट सर्वोच्च अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र कानुनी रूपमा संसद्को पुनर्स्थापना सम्भव नरहेको बताएका छन्।
Read More
५० भन्दा बढीमा कोरोना देखिएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

५० भन्दा बढीमा कोरोना देखिएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

बुधबार ५० जनामा  कोरोना पुष्टि भएपछि चीनले एउटा सहरमा पूर्ण लकडाउन गरेको छ । चीनले करिब १ करोड ३ लाख ९० हजार जनसंख्या रहेको सिजियाचुवाङ सहरमा पूर्ण लकडाउन गरेको हो । सहरका सबै विद्यालय बन्द गरिएका छन् भने त्यहाँका नागरिकलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । सिजियाचुवाङमा जम्मा ८३ वटा सक्रिय केस रहेको चिनियाँ सञ्‍चार माध्यमले जनाएका छन् । सहरका सबै नागरिकको परीक्षण होस् भनेर ५ हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ५ महिनापछि चीनमा यो संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गरिरहेको…
Read More
एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् । टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् । ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ । अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए । यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै…
Read More
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताउनुभयो । यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ…
Read More
ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र

अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्।अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्। डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए।सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्।
Read More
बेलायती अस्पतालमा शय्या अभाव

बेलायती अस्पतालमा शय्या अभाव

कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएका कारण बिहीबार इंग्ल्यान्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताएका छन् । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतले एएफपीलाई बताएको छ । बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी इंग्ल्यान्डमा कोरोना संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जीवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । पहिलो चरणमा संक्रमित भएपछि उपचार गराउनेको संख्या योभन्दा निकै कम…
Read More
अब रोयल स्ट्यागको उत्पादन नेपालमै, बजार फर्कियो चिनिएको ब्राण्ड

अब रोयल स्ट्यागको उत्पादन नेपालमै, बजार फर्कियो चिनिएको ब्राण्ड

ही स्वाद र थप आकर्षण बोकेर रोयल स्ट्याग चार बर्ष पछि पुनः नेपाली बजारमा छाएको छ । नेपालको मदिरा बजारमा राम्रो उपस्थिति बनाएपनि चार बर्ष अघि नेपालको बजारबाट बाहिरिएको भारतीय मदिरा रोयल स्ट्याग गएको दशैंको पूर्व सन्ध्याामा पुनः नेपाली बजारमा आएको हो । रोयल्टीसम्बन्धी नयाँ कानूनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा विनर लिक्कर्सले उत्पादन थालेपछि यो नेपाली बजारमा पुनः उदाएको हो । नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएपछि भारतबाट ल्याउनु पर्ने बाध्यता पनि हटेको छ । रोयल स्ट्यागको नेपालमा उत्पादन गर्ने गरी व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर…
Read More
ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द प्रतिबन्धित

ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द प्रतिबन्धित

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक रूपमा निन्दा गरेका छन्।युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्। आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।
Read More
ग्लेनमार्कले रिमोग्लिफ्लोजिन सुरू गर्दछ

ग्लेनमार्कले रिमोग्लिफ्लोजिन सुरू गर्दछ

ग्लेनमार्क फार्मास्यूटिकल्स लिमिटेडले आफ्नो उपन्यास, पेटन्ट संरक्षित र विश्वव्यापी अनुसन्धान सोडियम ग्लूकोज को-ट्रान्सपोर्टर इनहिबिटर (SGLT2i) को फिक्स डोज संयोजन (एफडीसी) सुरू गर्यो - रिमोग्लिफ्लोजिन एटाबोनेट र अर्को व्यापक रूपमा प्रयोग हुने डीपीपी in इनहिबिटर (डिप्प्टिल पेप्टिडेज in इंहिबिटर) - भारतमा। निश्चित औषधि संयोजन टाइप २ मधुमेह को प्रबंधन को लागी संकेत गरीएको छ।
Read More
RYALTRIS NASAL SPRAY को लागि विशेष लाइसेन्सिंग सम्झौता

RYALTRIS NASAL SPRAY को लागि विशेष लाइसेन्सिंग सम्झौता

ग्लेनमार्क फार्मास्यूटिकल्स लिमिटेड (ग्लेनमार्क) को स्वीस सहायक कम्पनी ग्लेनमार्क स्पेशलिटी एस.ए.ले बाल्कन क्षेत्रलगायत युरोपका countries 33 देशहरूमा नाविन स्प्रे रायल्ट्रिसको व्यावसायिकिकरणका लागि मेनारिनी ग्रुप (मेनारिनी) सँग अनन्य लाइसेन्स सम्झौता गरेको छ।
Read More