Editor

5003 Posts
सोनीले एक्स७५ स्मार्ट एन्ड्रोइड टिभी सीरीज को घोषणा गर्यो

सोनीले एक्स७५ स्मार्ट एन्ड्रोइड टिभी सीरीज को घोषणा गर्यो

सोनी भारतले आफ्नो नयाँ एक्स७५ एंड्रॉइड टिभी सीरीज ४के अल्ट्रा एचडी एलईडी डिस्प्लेको साथ घोषणा गर्यो। भर्खरै सुरू गरिएको एक्स७५ सीरीज २१ अप्रिल देखि सबै सोनी केन्द्रहरू, प्रमुख इलेक्ट्रोनिक स्टोरहरू र ई- कॉमर्स पोर्टलहरूमा उपलब्ध छन्। केडी-५०एक्स७५ को सर्वश्रेष्ठ खरीद मूल्य रु ७२९९० र केडी- ४३एक्स७५ को रु ५९९९० छ। नयाँ ब्राविया एक्स७५ सीरीज १२6 सेमी (५०) र १०८ सेमी (४३) आकारमा उपलब्ध छ। एक्स७५ को साथ, दर्शकहरू ४के स्पष्टता, र स्पष्ट र प्राकृतिक ध्वनिको साथ एन्ड्रोइड टिभीको विश्वमा प्रवेश गर्न सक्षम हुनेछन्। एक्स७५ श्रृंखला लाइभ र कलर सुविधा समावेश गर्दछ। एक्स७५ टेलिभिजनको नयाँ लाइनअपले सोनीको एन्ड्रोइड टिभी सुविधा प्रदान…
Read More
उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ

उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ

भूकम्पबाट केही भवनमा क्षति पुगेको भए पनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रबिन्दु बनाएर ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प…
Read More
बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ

बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ

बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।उहाँले बुधबार भन्नुभएको छ बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बङ्गरलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।
Read More
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ

पछिल्लो चौबीस घण्टामा महामारी सुरु भए यताकै एकैदिनमा सबैभन्दा बढी तीन हजार २९३ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै कोरोना भाइरसबाट भारतमा हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख एक हजार १८७ पुगेको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ६० हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ । मङ्गलबार १७ लाख २३ हजार ९१२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये तीन लाख ६० हजार ९६० जना नयाँ सङ्क्रमितको पहिचान भएको सामाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । भारतले हालसम्म २८ करोड २७ लाख तीन हजार ७८९ नमूनाको परीक्षण गरेको छ । हालसम्म एक करोड ७९ लाख ९७…
Read More
जिम्बाबवेले पाकिस्तान बिरुद्धको टेष्ट श्रृखंलाका लागि १६ सदस्यीय टोलिको घोषणा गरेको छ

जिम्बाबवेले पाकिस्तान बिरुद्धको टेष्ट श्रृखंलाका लागि १६ सदस्यीय टोलिको घोषणा गरेको छ

दुई टेष्ट खेलको श्रृखंलाको पहिलो खेल बिहीबारबाट सुरु हुँदैछ ।ल्युक जोङ्वे, रिचर्ड गार्भा, रोय काइया, मिल्टन शुम्बा र तनाका सीभाङ्गा पहिलो पटक टेष्ट टोलिमा स्थान पाएका छन् । हालै सम्पन्न टी ट्वान्टी श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरे बापत् जोङ्गवेले टेष्ट टोलिमा स्थान पाउनुभएको छ । तीन टी ट्वान्टीमा उहाँले नौ विकेट लिनुभएको थियो ।ब्रान्डन टेलर टोलिमा पुनरागमन गर्नुभएको छ । उहाँले स्वास्थ्य प्रतिकूलताले यूएईमा सम्पन्न अफगानिस्तान बिरुद्धको टेष्ट श्रृखंला खेल्नुभएको थिएन । जिम्बाबवे टोलि क्रैग अर्बाइन र वेस्ली मधेभेरे बिना नै पाकिस्तान बिरुद्ध उत्रिनेछ ।अलराउन्डर सिकन्दर राजा अझै टोलिमा फर्किनुभएको छैन् । राजा, बोन म्यारोको सङ्क्रमणको उपचारमा हुनुहुन्छ । सन् २०१७…
Read More
दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्

दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्

सोमबार ती बन्दुकधकधारीले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।
Read More
इन्डियन प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा कलकत्ताले पञ्जाबलाई पाँच विकेटले हराएको छ

इन्डियन प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा कलकत्ताले पञ्जाबलाई पाँच विकेटले हराएको छ

पञ्जाबले प्रस्तुत गरेको १२४ रनको लक्ष्य कलकत्ताले खेल सकिन २० बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पूरा गरेको हो ।कलकत्ताको जितमा कप्तान इयन मोर्गनले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान दिनुभयो । राहुल त्रिपाठीले ४१ रन बनाउनुभयो । दिनेश कात्तिक १२ रन बनाएर अविजित रहनुभयो ।पञ्जाबका लागि मोइजेज हेनरिक्स, मोहम्मद सामी, अरशदीप सिंह र दीपक हुडाले सामान एक एक विकेट लिए ।त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको पञ्जाबले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतिमा १२३ रनको सामान्य योगफल तयार गर्यो । पञ्जाबका लागि ओपनर के एल राहुलले १९ तथा मयन्क अग्रवालले ३१ रनको पारी खेले…
Read More
भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना

भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं दिन हो ।पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा दुई हजार ७७१ जनाको मृत्यु भएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । भारतमा हालसम्म एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।…
Read More
उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताउनुभएको छ । मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोक्नुभएको थियो । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गर्नुभएको हो । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दीर्घकालीन समाधान खोज्न सहमति भएको छ…
Read More
सोनीले ब्राविया एक्स८०जे गुगल टिभी सीरीज सुरू गर्‍यो

सोनीले ब्राविया एक्स८०जे गुगल टिभी सीरीज सुरू गर्‍यो

आईपीएल सीज़नको सुरूसँगै, सोनी भारतले अल्ट्रा एचडी एलईडी डिस्प्लेको साथ नयाँ एक्स८०जे गुगल टिभी सीरीज घोषणा गर्‍यो। नयाँ एक्स८०जे सीरीज गोइले टिभी को साथ मनोरन्जनको संसार प्रदान गर्दछ, सोनीको तस्वीर र ध्वनि प्रविधिको यथार्थताको आधारमा सुन्दर रंगमा जीवन प्रदान गरियो। सोनीको नयाँ टिभी श्रृंखला १८९ सेमी (७५), १६५ सेमी (६५), १४० सेमी (५५), १२६ सेमी (५०) और १०८ सेमी (४३) मा उपलब्ध छ। ब्राविया एक्स८०जे टेलिभिजनको नयाँ लाइनअपले निर्बाध रूपमा गूगल टिभी एकीकृत गर्दछ, ७००,०००+ फिल्महरू र टिभी एपिसोडहरू स्ट्रिमिंग सेवाहरू मार्फत ब्राउजिङ्गको अनुमति दिन्छ। दर्शकहरू केवल गुगल असिस्टेंट प्रयोग गरेर टिभीसँग कुरा गर्न सक्दछन् तिनीहरू छिटो के चाहान्छन् भनेर…
Read More