Editor

5003 Posts
कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् । गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए । उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् । यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता…
Read More
चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् । पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख…
Read More
जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उनको निधन भएको पुष्टि गरेका हुन् । उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारणले उहाँको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो । जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । “राष्ट्रको अभिभावकको रुपमा रहनु…
Read More
फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् । फेसबुकको न्युजफिडमै अडियो पोस्ट…
Read More
अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु

अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ । सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् । संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट…
Read More
महामारीको समयमा स्वस्थ जीवन शैली, बदामको साथ

महामारीको समयमा स्वस्थ जीवन शैली, बदामको साथ

कोविड १९ महामारीको बीचमा, सामान्यको नयाँ अवधारणामा मानिसहरूले छाँटकाँट गरेपछि क्यालिफोर्नियाको अल्मन्ड बोर्डले 'महामारीको बीचमा परिवारको स्वास्थ्य र पोषण सुनिश्चित गर्नुको महत्त्वको' वरपर एउटा सत्र आयोजना गर्‍यो। ' छलफलले देशको वर्तमान स्वास्थ्य स्थितिमा ध्यान केन्द्रित गर्‍यो र परिवारले उनीहरूको दैनिक खाना र जीवन शैलीमा समावेश गर्न सक्ने रोकथाम उपायहरू हाइलाइट गरे। यस सत्रको संचालन प्रख्यात आरजे शेलीले गरेका थिए र प्रख्यात बंगाली र ओडिया अभिनेत्री अर्पिता चटर्जी, रितिका सामद्दार, क्षेत्रीय हेड-डायटेटिक्स, म्याक्स हेल्थकेयर - दिल्ली थिए। अधिवेशनलाई सम्बोधन गर्दै अर्पिता र रितिकाले स्वास्थ्यका तीन क्षेत्रहरुमा ध्यान केन्द्रित गर्‍यो - उचित पोषण र आहार बानी, नियमित व्यायामलाई जोड्नु पर्ने आवश्यकता, र…
Read More
युरोकप फुटबलमा रुसको पहिलो जित

युरोकप फुटबलमा रुसको पहिलो जित

१६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ । बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् । त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो…
Read More
ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र…
Read More
जापानद्वारा राजधानी टोकियोमा आपतकाल हटाउने निर्णय

जापानद्वारा राजधानी टोकियोमा आपतकाल हटाउने निर्णय

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो । सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी…
Read More
बाबा रामदेवविरुद्ध मुद्दा दायर

बाबा रामदेवविरुद्ध मुद्दा दायर

बाबा रामदेवविरुद्ध मुद्दा दायर भएको छ। भारतको छत्तीसगढस्थित रायपुरको सिभिल लाइन्स पुलिस स्टेशनमा उनीविरुद्ध मुद्दा दायर भएको हो। भारतीय मेडिकल एसोसिएशन रायपुरका पदाधिकारीहरूले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन्। प्रहरीका अनुसार भारतीय मेडिकल एसोसिएशनका डा राकेश गुप्ता, डा विकास अग्रवाल, डा आशा जैन र डा अनिल जैनले लिखित उजुरीमा रामेदेवलाई गम्भीर आरोप लगाएका छन्। खोपको बारेमा अफवाह फैलाएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ।  Click here to view source
Read More