Editor

5003 Posts
मुख्तारको भाइ सपामा सामेल भएपछि भाजपा आक्रमक

मुख्तारको भाइ सपामा सामेल भएपछि भाजपा आक्रमक

भारतीय जनता पार्टीले सपा प्रमुख अखिलेश यादवलाई निशाना बनाएर बाहुबलीका विधायक मुख्तार अन्सारीका भाइ र पूर्व विधायक सिब्बगतुल्ला अन्सारीलाई बहुजन समाज पार्टीमा सम्मिलित गराउने मुद्दा बनाउँदै सत्ता हत्याउन 'केही पनि गर्ने बाटोमा अखिलेश हिँडदैछ भारतीय जनता पार्टीको उत्तर प्रदेश एकाइको आधिकारिक ट्विटर ह्यान्डलले सोमबार ट्रीट गरेको छ, अखिलेश सत्ता पाउनको लागि केही पनि गर्ने लाइन पछ्याउँदै छन् । उही ट्रीटमा यो भनिएको छ कि माफिया मुख्तारको परिवारलाई एसपीमा समावेश गरिसकेपछि, तपाइँ कुन समाजवादको कुरा गर्दै हुनुहुन्छ, जनताले हेर्दै हुनुहुन्छ । गुन्डाहरु संग साझेदारी एक पटक फेरि भारी पर्न गइरहेको छ।उही ट्रीटमा भाजपाले एउटा भिडियो पनि संलग्न गरेको छ जसमा बाहुबली…
Read More
टोयट्रेनको स्टीम जङ्गल टी सफारी सेवा आरम्भ

टोयट्रेनको स्टीम जङ्गल टी सफारी सेवा आरम्भ

भिस्टाडोम कोचमा टोयट्रेनको स्टीम जङ्गल टी सफारी सोमवारदेखि आरम्भ गरिएको छ। उत्तर-पूर्व सीमान्त रेलवेले पर्यटकहरूको निम्ति सिलगढ़ी जङ्कशन र रङटङ स्टेशनमाझ विश्व धरोहर टोयट्रेनको स्टीम जङ्गल टी सफारी सेवा आरम्भ गरेको हो । तर यो सेवा आरम्भ भएको पहिलो दिन सोमवार टोयट्रेनमा एकैजना पनि पर्यटक सवार थिएन । केवल एकजना व्यक्तिले टिकट काटेर जङ्गल टी सफारीमा सवारी गरे । तिनी पनि पर्यटक नभएर सिलगढ़ीका विशिष्ट टूर अपरेटर सम्राट सन्याल थिए। टोयट्रेनको स्टीम जङ्गल टी सफारीको यात्रा गर्ने आफ्नो निर्णयबारे सम्राट सन्यालले भनेअनुसार यात्रा अवधिको आफ्नो अनुभव पर्यटकहरूसँग साझा गर्ने उद्देश्यमा नै तिनले टिकट काटेर जङ्गल टी सफारीको आनन्द लिएका हुन्।…
Read More
राज कुन्द्रा पोनोग्राफी प्रकरण : शर्लिन चोपडाले शिल्पालाई भनिन्, ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

राज कुन्द्रा पोनोग्राफी प्रकरण : शर्लिन चोपडाले शिल्पालाई भनिन्, ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा जेल परे ।  कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु बाहिरिने क्रम जारी नै छ । मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन गरिरहेको छ । राज कुन्द्रासँग जोडिएकी अभिनेत्री शर्लिन चोपडाले पनि उक्त प्रकरणका सुरुदेखि नै बोल्दै आएकी छन् । उनले राज कुन्द्रामाथि विभिन्न आरोप लगाउँदै आएकी छन् । ​शर्लिन पुनः एक पटक सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उक्त विषयमा बोलेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘हे शिल्पा दिदि पीडित युवतीहरुप्रति थोरै भएपनि सहानुभूति व्यक्त गर्नुस् । यो मेरो तपाईंलाई बिन्ती छ । आफ्नो…
Read More
अफगानिस्तानः २० वर्षे अमेरिकी कारबाही अन्त्य, सेना पूर्ण रूपमा फिर्ता

अफगानिस्तानः २० वर्षे अमेरिकी कारबाही अन्त्य, सेना पूर्ण रूपमा फिर्ता

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए। अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले भने, "हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन…
Read More
गगनयानका लागि तक्निकको सफल परीक्षण

गगनयानका लागि तक्निकको सफल परीक्षण

भारतको पहिलो मानवयुक्त अन्तरिक्ष मिशन गगनयान लाई सफल बनाउनमा संलग्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अर्को सफलता पाएको छ । इसरोले शनिबार गगनयानको सेवा मोड्युल प्रणोदन प्रणाली (एसएमपीएस) को प्रणाली प्रदर्शन मोडेल (एसडीएम) को पहिलो तातो परीक्षण सफलतापूर्वक गरेको छ। गगनयान को सेवा मोड्युल प्रणोदन प्रणाली ४५० सेकेण्ड को लागि चलाइएको थियो । यो प्रणाली गगनयान कैप्सूलमा स्थापित गरिनेछ, जसद्वारा भारतीय अन्तरिक्ष यात्रीहरु पृथ्वीभन्दा माथि जाने छन्। इसरो सार, यो परीक्षण तमिलनाडुको महेन्द्रगिरी स्थित इसरो प्रोपल्शन कम्प्लेक्स (आईपीआरसी) मा गरिएको थियो । अहिले यसको कयौं हटू परीक्षण हुन बाँकी छ । यस परीक्षणको लागि जुन मानक तय गरिएको थियो,…
Read More
महामारीको समयमा सार्क राष्ट्रलाई भारतको सहयोग

महामारीको समयमा सार्क राष्ट्रलाई भारतको सहयोग

अक्सिजन आपूर्ति देखि लिएर कोभिड भ्याक्सिन, मास्कर परीक्षण किट, महामारीको सङ्कटको घडीमा पनि भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) | देशहरूलाई सबै सम्भावित तरीकाले | सहयोग गरेको छ भारतमा पनि | महामारीको समस्या थियो तापनि भारत आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी र वसुधैव कुटुम्बकम (संसार एक परिवार हो) को मन्त्र को पालना गर्न पछि हटेन । प्रधानमन्त्री मोदीले सार्क देशहरूलाई कोभिड विरुद्ध लड्न एकजुट गरे । | कोभिड १९ महामारीको सामना गर्न - | भारत सार्क सहयोगको नेतृत्व गर्दै आएको छ । कोभिड स्थितिको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको शुरुवात देखि नै सार्क राष्ट्रहरूका । नेताहरूसँग कुराकानी गरेका थिए । सन्…
Read More
ब्राह्मण सम्मेलनबाट थाल्ने बसपाले चुनाउ अभियान

ब्राह्मण सम्मेलनबाट थाल्ने बसपाले चुनाउ अभियान

उत्तर प्रदेशमा आउँदो बर्ष हुने निर्वाचनको लागि सबै दलहरुको तयारी तीव्र गतिमा चलिरहेको छ । बहुजन समाज पार्टीले आफ्ना कार्यकर्ताहरुलाई आगामी चुनावको लागि कडा मेहनत गर्न आदेश दिएको छ। पार्टीको तर्फबाट ब्राह्मणहरुलाई लोभ्याउन विभिन्न शहरहरुमा ब्राह्मण सम्मेलनहरु चलिरहेका छन् अब बसपा प्रमुख मायावती औपचारिक रुपमा २०२२ को विधानसभा चुनावको लागि लखनऊमा अर्को महिनाको ७ तारिखमा एक ब्राह्मण सम्मेलनको माध्यमबाट अभियान शुरू गर्ने छ । यस ब्राह्मण सम्मेलनभन्दा पहिला बसपा महासचिव सतीशचन्द्र मिश्र ब्राह्मणहरुलाई जोड्नेको लागि सेप्टेम्बर ४ सम्म ७४ जिल्ला ब्राह्मण सम्मेलनहरुको आयोजना गरिसकेका हुनेछन् । एक ठूलो ब्राह्मण सम्मेलन लखनऊमा सेप्टेम्बर ७ मा आयोजित गरिनेछ, जसमा लखनऊ बाहेक, यूपीभरिबाट…
Read More
अफगानिस्तानको स्थिति चुनौतीपूर्ण : राजनाथ सिंह

अफगानिस्तानको स्थिति चुनौतीपूर्ण : राजनाथ सिंह

तालिवान अफगानिस्तान कब्जा गरेपछि त्यहाँको स्थिति निकै चुनौतीपूर्ण बनेको छ । यी परिस्थितिहरुले धेरै देशहरुलाई आफ्नो रणनीति परिवर्तन गर्न बाध्य पारेको छ रक्षामन्त्री राजनाथ सिंहले आइतबार तमिलनाडुको वेलिंग्टनको डिफेन्स सर्भिस स्टाफ कलेजमा भने, वर्तमान परिस्थितिले हामीलाई हाम्रो रणनीति परिवर्तन गर्न बाध्य बनाएको छ। अब भारत अफगानिस्तानको बारेमा पुनर्विचार गरी नयाँ रणनीति तयार गर्दैछ । एकीकृत लडाई समूह दुश्मनहरु लाई समाप्त गर्न तयार हुँदैछ । राजनाथ सिंहले भने, रक्षा मन्त्रालयले त्यस्ता चुनौतीहरुलाई सामना गर्न एक एकीकृत युद्ध समूहको गठनलाई छिटो ट्रैक गरिरहेको छ । किनभने, युद्धको समयमा सबैभन्दा महत्त्वपूर्ण के छ भने तपाइँ कति छिटो निर्णय लिनु सक्नु हुन्छ । यी…
Read More
असममा गोर्खाहरू सुरक्षित छन् : हिमन्त विश्व शर्मा

असममा गोर्खाहरू सुरक्षित छन् : हिमन्त विश्व शर्मा

असममा गोर्खाहरू सुरक्षित छन्, असममा गोर्खाहरूको निम्ति विशेष नागरिकता ऐन लागू हुनेछैन, असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आइतवार यहाँ उक्त कुरा भने । असमका मुख्यमन्त्री आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए । तिनीसँग असम भाजपाका राज्य सभापति भवेश कालिता पनि थिए। असमका पूर्व विधायक भाजपा नेता तथा असमका बंगाली अल्पसंख्यक सेलका सचिव अलोक घोष सिलगढ़ी लेकटाउनको श्रीमा सरणीमा बस्थे । अस्वस्थ भएपछि बितेको ७ अगस्त तिनको मृत्यु भयो । अलोक घोषका परिवारप्रति समवेदना प्रकट गर्नको निम्ति असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा आइतवार केही घण्टाको निम्ति सिलगढ़ी आएका थिए बिहान बाघडुग्रा विमानस्थलमा विमानबाट ओर्लिएपछि तिनी यहाँको लेक टाउनस्थित अलोक घोषको…
Read More
के राज कुन्द्रासँग अलग हुने तयारीमा छिन् शिल्पा ?

के राज कुन्द्रासँग अलग हुने तयारीमा छिन् शिल्पा ?

पोेर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा पक्राउ परेको एक महिना भन्दा बढी भएको छ । यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने संभावना पनि छैेन । राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा सेट्टी समेत आश्चर्यमा परिन् । उनै, शिल्पाले पति राज कुन्द्रासँग अलग हुने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छन् । बलिउड अनलाइन बलिउड हंगामाले शिल्पाकोे नजिकको साथीको भनाइलाई आधार मानेर उल्लेख गरेको समाचारमा शिल्पा राज विनाको जीवनको योजना बनाइरहेकी छिन् । शिल्पा आफ्ना सन्तानलाई उनीहरुकोे पिताले गलत तरिकाले कमाई गरेको सम्पत्तीबाट अलग राख्न चाहन्छिन् । शिल्पा राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन…
Read More