Editor

5003 Posts
मलाई हरर चलचित्रमा रुचि छ : इमरान हासमीलाई

मलाई हरर चलचित्रमा रुचि छ : इमरान हासमीलाई

बलिउड अभिनेता इमरान हासमीलाई हरर चलचित्रले बढी आकर्षित गर्छ । त्यसैले त उनी बलिउडमा यो विधालाई पुनः परिभाषित गर्ने कोसिस गरिरहेका फिल्ममेकरहरूसँग काम गर्न प्रेरित भइरहेका छन् । विक्रम भट्टको सन् २००२ मा निर्मित बल्कबस्टर हरर फिल्म ‘राज’बाट सहायक निर्देशकका रूपमा हिन्दी फिल्म उद्योगमा आफ्नो यात्रा सुरु गरेका ४२ वर्षीय अभिनेता हासमी यो विधाको विकासमा विशेष योगदान दिन पूरा प्रयास गरिरहेका छन् । सन् २००३ मा रिलिज भएको थ्रिलर ‘फुटपाथ’बाट अभिनेताका रूपमा करियर सुरु गरेका उनले ‘राज–द मिस्ट्री कन्टिन्युज’, ‘राज’, ‘एक थी डायन’ र ‘राज : रिबुट’लगायत हरर फिल्ममा अभिनय गरिसकेका छन् । अभिनेता हासमीले पाँच वर्षपछि कमब्याक गर्न लागेको चलचित्र…
Read More
गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी

गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी

सायद फेरि अब म फुटबलमा फर्कन्न। देशका लागि घरपरिवार, पढाइ, उमेर, कर्म सबैथोक त्यागेर खेलियो। तर अन्तमा चोट भएपछि मैदान बाहिर भइयो। अब पुग्यो। अब भविष्य हेर्न र परिवार पाल्न विदेशिनुको विकल्प छैन’, एकै सासमा पूर्वराष्ट्रिय महिला खेलाडी दीपा अधिकारीले भनिन्। मोरङको कानेपोखरी गाँउपालिका ७ मा २०४९ सालमा जन्मिएकी दीपा सानैबाट फुटबलमा रमाँउथिन्। सानैमा उनको साथी सडक र चौरमा फुटबल खेल्ने केटाहरु र फुटबल नै रह्यो। सानैमा खेल्दै गर्दा स्थानीय डम्मर गुरुङको देन उनी भुल्न नसक्ने बताँउछिन्। म्याच कमिश्नरको भूमिका निभाउँदै आएकी अधिकारीले भनिन्, ‘सानैमा डम्मर गुरुङ सरले मलाई फुटबलमा नडोराइदिएको भए आज घरभित्र चुल्होचौकामा सीमित रहने थिएँ। विश्वमा मातृभूमिको…
Read More
स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूलमा निश्चित पोशाक निर्धारण गरिएको हुन्छ तर एउटा स्कूलले स्कूले केटा विद्यार्थीहरूले स्कर्ट लगाउनुपर्ने निर्देशन दिएको छ । स्पेनमा ‘क्लोथ ह्याभ नो जेन्डर’ अभियान चलिरहेका बेला एडिनबर्गको क्यासलव्यू निजी स्कूलले छात्रछात्रा दुवैलाई स्कर्ट लगाउन निर्देशन दिएको हो । पोशाकमा लैंगिक समानता कायम गर्न स्कूलले स्कर्ट लगाउन निर्देशन दिएको एडिनबर्ग लाइभले जनाएको छ ।  स्कूलका पुरुष र महिला शिक्षकले समेत स्कर्ट लगाउने समाचारमा उल्लेख छ ।
Read More
राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायकबीच भेटवार्ता

राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायकबीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गर्नुभएको छ । उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।l सो अवसरमा विजेताहरूसँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गर्नुभएको थियो ।’ वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक…
Read More
टी२० विश्वकप: स्कटल्यान्ड विरुद्ध भारतको सहज जित, अब कसरी पुग्न सक्छ सेमिफाइनलमा

टी२० विश्वकप: स्कटल्यान्ड विरुद्ध भारतको सहज जित, अब कसरी पुग्न सक्छ सेमिफाइनलमा

संयुक्त अरब एमिरेट (यूएई) र ‌ओमानमा भइरहेको आईसीसी टी२० विश्व कपमा शुक्रवार स्कटल्यान्डसँग सामना गर्नु अघि भारतको दृष्टि न्यूजील्यान्ड र नामिबियाबीचको खेलमा थियो। न्यूजील्यान्डलाई नामिबियाले कसैगरी जित्ला कि र आफू सेमि फाइनलमा पुग्ने आशा बढ्ला भन्ने भारतलाई थियो। तर न्यूजील्यान्डले नामिबियालाई ५२ रनले सजिलै हराइदियो। अनि भारतको मुस्किल पनि बढ्यो। भारतका क्याप्टेन विराट कोहलीको जन्मदिन थियो, टस उनले जिते, स्कटल्यान्डलाई ब्याटिङ गर्न भन्यो। स्कटल्यान्डले १७.४ ओभरमा ८५ रनमात्र बनाउन सक्यो। भारतले ६.३ ओभरमा नै दुई विकेट गुमाएर ८६ रनको लक्ष्य हासिल गरिहाल्यो। टस हारेको स्कटल्यान्डले ब्याटिङ गर्नुपर्‍यो। उसको खराब प्रदर्शन थियो भन्ने कुरा त १० ओभर खेल्दा उसको स्कोर चार…
Read More
ग्रेट इन्डियन फेस्टिभलले लाखौं बिक्रेताहरूलाई यो चाडपर्वको सिजनमा रमाइलो गर्न सशक्त बनाउँछ

ग्रेट इन्डियन फेस्टिभलले लाखौं बिक्रेताहरूलाई यो चाडपर्वको सिजनमा रमाइलो गर्न सशक्त बनाउँछ

अमेजनले घोषणा गरेको छ कि यसको महिना लामो ग्रेट इन्डियन फेस्टिभल (जी आई एफ) अमेजन.इन मा आफ्ना बिक्रेता र ब्रान्ड साझेदारहरूका लागि सबैभन्दा ठूलो किनमेल उत्सव देखेको छ, जसले देशभरका लाखौं ग्राहकहरूलाई खुशी दिएको छ। जीआईएफ प्राइम अर्ली एक्सेसको साथ अक्टोबर २ को मध्यरातमा सुरु भयो र अक्टोबर ३ मा सबै ग्राहकहरूको लागि लाइभ भयो। ग्राहकहरूले लाखौं साना तथा मझौला व्यवसायहरू (एसएमबी) बाट अद्वितीय उत्पादनहरू सहित अमेजन.इन मा बिक्रेताहरूबाट करोडौं उत्पादन चयन मन पराए। यस ग्रेट इन्डियन फेस्टिभलमा भरतले महिना लामो उत्सवहरूमा भारतको सेवायोग्य ९९.७% पिन-कोडहरू किनमेल गर्ने ग्राहकहरूसँग एर्नाकुलम, गुंटूर, पटना, कृष्णा, भोपाल र थप जस्ता टियर २ र…
Read More
आईसीआईसीआई बैंकले रू ५० लाख को व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्दछ।

आईसीआईसीआई बैंकले रू ५० लाख को व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्दछ।

आईसीआईसीआई बैंकले आफ्नो 'डिफेन्स सैलरी अकाउण्ट' मार्फत सेवारत र सेवानिवृत्त सेनाका कर्मचारीहरूलाई विशेष रूपमा क्युरेट गरिएको परिष्कृत लाभ र नयाँ सुविधाहरूको दायरा प्रदान गर्न भारतीय सेनासँगको आफ्नो समझदारी (एमओयू) नवीकरण गर्‍यो। एमओयूमा भारतीय सेनाको जनशक्ति योजना र कार्मिक सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल आरपी कलिता र आईसीआईसीआई बैंकको क्षेत्रीय व्यापार प्रमुख र रक्षा इकोसिस्टम प्रमुख विशाल बत्राले दिल्लीमा हस्ताक्षर गरेका थिए। एमओयूको एक भागको रूपमा, बैंकले शून्य ब्यालेन्स खाता, लकरहरूको अधिमान्य आवंटन र आईसीआईसीआई बैंकका साथै गैर-आईसीआईसीआई बैंक एटीएमहरूमा असीमित निःशुल्क कारोबारहरू जस्ता सुविधाहरूको विस्तृत गुच्छा प्रदान गर्दछ। नवीकरण लाभहरूको एक भागको रूपमा, बैंकले सेनाका कर्मचारीहरूलाई बीमा सुविधाहरूको एक श्रृंखला प्रदान…
Read More
टाटा मोटर्सले र्बै र्ेग्मेन्टहरूमा २१ वटा नयााँ कमर्शसयल गाडीहरू अनावरण गरेको छ

टाटा मोटर्सले र्बै र्ेग्मेन्टहरूमा २१ वटा नयााँ कमर्शसयल गाडीहरू अनावरण गरेको छ

टरर्टर िोर्टसा, भरितको सबैभन्र्र ठू लो किमशायल सवरिी सरधन ननिरातरले आि २१ नयराँउत्परर्न ि भेरियन्र्टहरूको षवस्तृत ि व्यरपक र्रयिर अनरविण गिेि भरितको आगथाक वृद्गधलरई सिथान गने आफ्नोप्रनतबद्धतरलरई िोड हर्यो। सेगिेन्र्ट ि एन्ललके सनहरूिर करगो ि िरननसहरूको यरतरयरतको षवकरसशीलआवश्यकतरहरू पूिर गना डडिरइन ि इन्न्िननयि गरिएको, यी अत्यरधुननक गरडीहरूले र्टरर्टर िोर्टसाको स्थरपनर गरिएको‘परवि अफ ६’ लरभ प्रस्तरवलरई अझ बढरउाँछ षवमशष्र्ट उपयोग ि एन्ललके सनहरूलरई सम्बोधन गर्ै उत्परर्कतर िस्वरमित्वको कि कु ल लरगत (हर्टसीओ) गर्ाछ। २१ वर्टर गरडीहरूको अनरविण गर्ै, र्टरर्टर िोर्टसाकर करयाकरिी ननर्ेशकश्री गगिीश वरघले भने, “पूवराधरि षवकरस, उपभोक्तर उपभोग ि भरितीय अथातन्त्रलरई इ-किसा शन्क्त प्रर्रन गनेइन्न्िनहरूलरई ननबराध रूपिर चलरउन ननिन्ति ट्रन्सपोर्टेशन…
Read More
दिपावली मनाएको भन्दै फरहानको धर्ममाथि उठाइयो प्रश्न

दिपावली मनाएको भन्दै फरहानको धर्ममाथि उठाइयो प्रश्न

बलिउड अभिनेता फरहान अख्तरले दिपावलीको अवसरमा आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर सेयर गरेका छन् । तस्बिरमा उनले आफ्नो प्रेमिका शिवानी दान्डेकरलाई टिका लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गरेपछि दिपावालीमा पूजा गरेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उनको धर्ममाथि प्रश्न उठाउँदै नकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् । एक प्रयोगकर्ताले फरहानलाई ट्रोल गर्दै लेखेका छन्, ‘जो अल्लाहको हुन सकेनन्, त्यो मान्छे के होला ? अर्का प्रयोगकर्ताले फरहानको धर्ममाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘फरहान हिन्दु हुन् या मुस्लिम ?’ अर्का एक प्रयोगकर्ताले ‘तँ नाम मात्रको मुस्लिम रहेछस्’ समेत भनेर लेखेका छन् । फरहान र शिवानी केही वर्ष यतादेखि सम्बन्धमा रहेका छन् । गत…
Read More
ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानलाई स्वतन्त्र बनाउनका लागि पैरवी गर्नेहरूलाई सजाय दिने घोषणा चीनको स्टेट काउन्सिलको ताइवान अफेयर्स अफिसले शुक्रवार दिएको छ । त्यस्ता पृथक्तावादीहरूलाई प्रतिबन्ध लगाउने, तिनको परिवारलाई चिनियाँ मुख्यभूमि, हङकङ र मकाउमा प्रवेश गर्न रोक लगाउने अनि चिनियाँ मुख्यभूमिमा तिनीहरूलाई व्यापार गर्न नदिने निर्णय पनि लिइएको छ ।  ताइवान पृथक्तावादीहरूलाई फौजदारी कारवाही गर्ने र त्यस्तो कारवाही जीवनपर्यन्त लागू रहने बताइएको छ ।  ताइवान कार्यकारी प्राधिकरणका प्रमुख सू त्सिङ–त्स्योङ, वैदेशिक मामिला प्रमुख जोसेफ वु र संसदीय निकाय प्रमुख यू सि–कुन कालोसूचीमा राखिएका छन् । 
Read More