27
Mar
केन्द्रको ‘मजदुर विरोधी, किसान विरोधी, जनविरोधी र राष्ट्रविरोधी’ नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको संयुक्त मञ्चले चैत २८ र २९ गते देशव्यापी बन्दको आह्वान गरेको छ । गत चैत ११ गते बसेको केन्द्रीय ट्रेड युनियनको संयुक्त मञ्चको बैठकपछि बन्दको आह्वान गरिएको थियो । कांग्रेस र वाम दलले बन्दलाई समर्थन गर्ने निर्णय गरेका छन् । मोर्चाले विज्ञप्ति जारी गर्दै आन्दोलनमा यातायात मजदुर, विद्युत् मजदुर र सडक मजदुर सहभागी हुने निर्णय गरेको जनाएको छ । बन्दमा वित्तीय क्षेत्रले पनि भाग लिने निर्णय गरेकाले बैंक तथा बीमा सेवा पनि प्रभावित हुने अनुमान गरिएको छ । भारतको सबैभन्दा ठूलो ऋणदाता स्टेट बैंक अफ इण्डिया (SBI)…
