01
Apr
भारतको G20 अध्यक्षता अन्तर्गत, चण्डीगढ मा बुधबारदेखि दोस्रो एग्रीकल्चरल वर्किंग ग्रुप (AWG) को बैठक आयोजना गरिरहेको छ। तीनदिने कृषि प्रतिनिधि सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिले अन्तर्राष्ट्रिय स्तरमा फ़ूड मार्किट बजारको विकासका बारेमा आ–आफ्ना धारणा राखेका थिए । बैठकमा भएको ६ सत्रमा खाद्य बजार अवस्था र कृषि बजार सूचना प्रणालीका लागि द्रुत प्रतिक्रिया मञ्चको स्थापनामा जोड दिइएको छ। बैठकले कृषि क्षेत्रको क्षमता अभिवृद्धि आवश्यकता र ‘आयातमा वित्तीय कारकको प्रभाव’ मा पनि केन्द्रित भएको थियो । यसबाहेक सदस्य राष्ट्रहरूले ‘क्षेत्रीय र विश्वव्यापी खाद्य सुरक्षामा एसियाको भूमिका’ भन्ने बिषयमा पनि चर्चा गरेका थिए । AWG बैठकको उद्देश्य कृषि र खाद्य सुरक्षाको सस्टेनेबल …
