08
May
देशको अग्रणी टेलिकम ओपरेटर भीआईले आफ्ना उपभोक्ताहरूको निम्ति महा रिचार्ज उत्साहजनक अवसरको शुभारम्भ गरेको छ। भीआई एप्समार्फत साधारण रूपमा उपभोक्ताहरूले रिचार्ज गरे अतिरिक्त डाटाको शूल्क तिर्नुपर्ने छैन। रु. 299 अनि योभन्दा माथि रिचार्ज गर्दा भीआई उपभोक्ताहरूले अतिरिक्त 5 जीबी डाटा उपभोग गर्न पाउनेछन्। यो अतिरिक्त डाटा तीन दिनसम्म वैध रहनेछ। यो सीमित सीमा अवधिको अफर केवल भीआई एप्समा मात्र उपलब्ध रहनेछ। भीआई उपभोक्ताहरूले अतिरिक्त डाटा फिल्म लाइभ स्ट्रिम भीडियोहरू, क्रिकेट खेलहरू, संगीत सुन्न, पसल, सर्फ, च्याट, अध्ययन गर्न अथवा कार्यमा अनि भीआई एप्समार्फत भीआई खेलहरू खेल्न उपयोग गर्न सक्नेछन्। यसले १० लोकप्रिय विधाहरूमा १२००+ एन्ड्रोइड र एचटीएमएल ५ आधारित मोबाइल…
