Business Bureau

1100 Posts
स्कोडा अटो इण्डियाद्वारा अल-न्यू काइलकको अनावरण

स्कोडा अटो इण्डियाद्वारा अल-न्यू काइलकको अनावरण

स्कोडा अटो इण्डियाले आफ्नो बहुप्रतीक्षित एसयुवी काइलकबाट पर्दा उठाएको छ, बोसँगै यस बाहनलाई पहिलोपल्ट भारत अनि विश्वमा प्रदर्शन गरिएको छ। फाइलक भारतमा स्कोडा अटोको निम्ति नाँ युगको शुरुआत हो। किनभने, यसले नाँ बजारहरूमा प्रवेश गरिरहेको छ अनि नयाँ ग्राहकहरूलाई आफूतर्फ आकर्षित गरिरहेको छ। यस वर्ष अक्टोबरमा स्कोडा अटो इण्डियाले फाइलकको छद्य प्री-प्रोडक्शन संस्करणको प्रदर्शन गरेको थियो। अनि एकै महिनापछि काइलकको अब विश्व प्रीमियर भइसकेको छ, यसको बुकिङ २ दिसम्बर २०२४-देखि शुरु हुनेछ। काइलक कम्पनीको कोडियाक ठूलो ४४ अनि मध्यम आकारको कुशाक जस्तो एसयुवीको सूचीमा सामेल भाएको छ। चालक अनि अघिल्लो सीटमा बस्ने यात्रीको निम्ति वेण्टिलेशनको साथमा छह तर्फी इलेक्ट्रिक सिटहरु…
Read More
डेलोइट इण्डियाद्वारा उच्च प्रभाव पार्ने क्षेत्रीय व्यवसायहरूलाई पहिचान गर्न इण्टरप्राइज ग्रोथ अवार्ड २०२४ को शुरुआत

डेलोइट इण्डियाद्वारा उच्च प्रभाव पार्ने क्षेत्रीय व्यवसायहरूलाई पहिचान गर्न इण्टरप्राइज ग्रोथ अवार्ड २०२४ को शुरुआत

डेलोइन इण्डियाले आफ्नो उद्यम वृद्धि अवार्ड २०२४ (ईजीए २०२४) को निम्ति आवेदन खुला गरेको छ। यो भारतको उत्तर, दक्षिण, पूर्व अनि पश्चिम क्षेत्रहरूमा उच्च प्रदर्शन गर्ने परिवारको स्वामित्व रहेको व्यवसायहरू, युनिकर्न अनि सुनिकर्नलाई लक्षित गर्दछ। यस पहिलो संस्करणको उद्देश्य क्षेत्रीय कम्पनीहरूलाई बलियो नेतृत्व, नवीनता, र उनीहरूको स्थानीय अर्थतन्त्रमा पर्याप्त योगदानहरू प्रदर्शन गर्ने प्रकाश पार्नु हो। १,००० करोड़ रुपियाँदेखि ५,००० करोड़ रुपियाँ माझ वार्षिक कारोबार रहेको अनि २६ प्रतिशतको न्यूनतम वर्द्धक स्वामित्व भएका पारिवारिक स्वामित्वका व्यवसायहरू आवेदन दिन योग्य छन्। यसवाहेक ५०० मिलियन अमेरिकी डलरदेखि १ बिलियन अमेरिकी डलरमाझ मूल्य रहेको कम्पनीहरूलाई पनि स्टार्टअपमा सहभागी बन्नको निम्ति आमन्त्रित गरिएको छ। मूल्याङ्कनमा…
Read More
ब्रान्ड एम्बेसडरको रूपमा भाइचुङ भोटियासँग स्टार सिमेन्टको‌ साझेदारी

ब्रान्ड एम्बेसडरको रूपमा भाइचुङ भोटियासँग स्टार सिमेन्टको‌ साझेदारी

उत्तरपूर्वी भारतमा सिमेन्ट उद्योगको सम्मानित अग्रणी स्टार सिमेन्ट भारतीय फुटबलका दिग्गज खेलाडी भाइचुङ भोटियासित आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा आफ्नो सम्बन्धलाई घोषणा गर्न पाउँदा रोमान्चित छ। भोटियालाई अन्तर्राष्ट्रिय फुटबल जगतमा भारतीय फुटबलको मशालवाहक मानिन्छ। यो सहकार्य स्टार सिमेन्टको ब्रान्डको उपस्थितिलाई सुदृढ पार्ने र गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धताका साथ यस क्षेत्रलाई प्रेरित गर्ने यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो। यस साझेदारीको एक अंशको रूपमा, भाइचुङ भोटियालाई ब्रान्डको आगामी विज्ञापन अभियानहरूमा देखाइनेछ, जसले स्टार सिमेन्टको शक्ति, स्थायित्व र विश्वासका मूल्यहरूलाई प्रवर्द्धन गर्ने छ- जुन गुणहरूले फुटबलभित्र र बाहिर उसको आफ्नै लोकाचारलाई प्रतिबिम्बित गर्नेछन्। क्षेत्रीय प्रतिभाहरूलाई पोषित गर्नलाई स्टार सिमेन्टको समर्पणको एक अंशको रूपमा, कम्पनीले…
Read More
उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेडले ब्यांकिङ नेटवर्कलाई विस्तार गर्दै चिन्नार पार्क, कोलकातामा नयाँ आउटलेट अनावरण गर्यो

उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेडले ब्यांकिङ नेटवर्कलाई विस्तार गर्दै चिन्नार पार्क, कोलकातामा नयाँ आउटलेट अनावरण गर्यो

उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेड (उत्कर्ष एसएफबीएल) ले आज कोलकाताको चिन्नार पार्कमा आफ्नो नयाँ ब्यांकिङ आउटलेटको उद्घाटन गरेको घोषणा गरेको छ। यस शुभारम्भसँगै, ब्याङकले स्थानीय समुदायका लागि ब्यांकिङ सेवाहरूमा थप पहुँच सुनिश्चित गर्दै राज्यमा आफ्नो उपस्थितिलाई निरन्तरता दिइरहेको छ।  विस्तारको बारेमा टिप्पणी गर्दै, उत्कर्ष स्मल फाइनेन्स ब्याङक लिमिटेडका एमडी र सीईओ श्री गोविन्द सिंहले भने, “हामी पश्चिम बंगालमा हाम्रो ब्यांकिङ नेटवर्क विस्तार गर्न पाउँदा खुसी छौं। चिन्नार पार्क आफ्नो सांस्कृतिक धरोहरको लागि प्रसिद्ध छ र यो राज्यमा हाम्रो उपस्थितिलाई सशक्त बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। यस ब्यांकिङ आउटलेटको उदघाटनले स्थानीय समुदायलाई ब्यांकिङ सेवाको पहुँचमा सहयोग पुर्याउने मात्र नभई स्थानीय…
Read More
सिलगढ़ीमा आफ्नो दोस्रो शोरूमको शुभारम्भ

सिलगढ़ीमा आफ्नो दोस्रो शोरूमको शुभारम्भ

कल्याण ज्वेलर्सले सिलगढ़ीमा आफ्नो नयाँ शोरूमको शुभारम्भको घोषणा गरेको छ। नयाँ अनि उत्कृष्ट शोरूममा डिजाइनको विस्तृत श्रृंखला रहेको छ, जुन विश्वस्तरीय परिवेशको साथ अत्याधुनिक सुविधाहरू प्रदान गर्दछ, जुन एक अद्वितीय अनुभव प्रदान गर्छ। यो शुभारम्भ वर्षको सबैभन्दा शुभ समयमध्ये एकको आगमनको साथ भइरहेको छ, जुन धनतेरस, काली पूजा अनि तिहार जस्तो आगामी चाड़पर्वहरूको साथ मेल खान्छ। नयाँ शोरूमको बारेमा कुरा गर्दै कल्याण ज्वेलर्सका कार्यकारी निदेशक रमेश कल्याणरमनले भने, यस लञ्चको साथमा हाम्रो लक्ष्य पश्चिम बंगाल राज्यमा आफ्नो भौगोलिक पदचिह्नलाई लगातार विस्तारित गर्नु हो अनि कम्पनीको विश्वास र पारदर्शिताको मूल मूल्यहरूप्रति साँचो रहँदै आफ्ना ग्राहकहरूलाई सर्वोत्तम श्रेणीको किनमेलको अनुभव प्रदान गर्न…
Read More
शीर्ष ओटीटी मञ्च सन एनएक्सटीसँग साझेदारहरू

शीर्ष ओटीटी मञ्च सन एनएक्सटीसँग साझेदारहरू

अग्रणी दूरसञ्चार सञ्चालक वीले शीर्ष ओटीटी मञ्च सन एनएक्सटीसँग एक नयाँ साझेदारीको घोषणा गरेको छ। सात भाषाहरू तमिल, तेलुगु, मलयालम, कन्नड़, बंगाली, मराठी अनि हिन्दीमा यसले दक्षिण भारतीय ब्लकबस्टर फिल्महरू, विशेष श्रृंखला, टीवी शो, लाइव टीवी अनि धेरै अन्य एक समृद्ध लाइब्रेरी प्रदान गर्दछ। सन एनएक्सटी प्रीमियर सामग्री अब वी मुविज एण्ड टीवी प्लस अनि एलीट प्याकमा सामेल रहेको छ। यसको मूल्य क्रमशः 248 रुपियाँ अनि 154 रुपियाँ प्रति महिना रहेको छ अनि कुनै अतिरिक्त शुल्क छैन। यसका साथै प्रयोगकर्ताहरू डिज्नी+ हटस्टार, सोनीविल, जी5, मनोरमाम्याक्स आदि लगायत अन्य शीर्ष ओटीटी मञ्चहरूका साथसाथै सन एनएक्सटीसम्म पुग्न सक्छन्। सन एनएक्सटीसँग साझेदारीले अधिक…
Read More
स्लाइस अनि नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्कको ऐतिहासिक विलय भयो पूरा

स्लाइस अनि नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्कको ऐतिहासिक विलय भयो पूरा

भारतको वित्तीय क्षेत्रमा एक महत्त्वपूर्ण विकासमा अग्रणी उपभोक्ता भुक्तान अनि ऋण दिने कम्पनी स्लाइसको 27 अक्टोबर 2024-सम्म नर्थ ईष्ट स्मल फाइनेन्स ब्याङ्क (एनईएसएफबी) सँग सफलतापूर्वक विलय भएको छ। सबै आवश्यक शेयरधारक अनि नियामक स्वीकृतिहरू सुरक्षित गरेपछि अन्तिम रूप दिइएको यो विलय स्लाइसको नयाँ फिनटेक क्षमताहरूलाई एनईएसएफबीको स्थापित ब्याङ्किङ ढाँचासँग जोड़्नेछ। यसमार्फत विकासका लागि तयार एक एकल, एकीकृत एकाईको निर्माण हुनेछ। विलयको उद्देश्य पूर्वोत्तरमा ब्याङ्कको उपस्थिति बढ़ाउनु रहेको छ। यहाँ एनईएसएफबीको दह्रिलो उपस्थिति छ। यस एकीकरणबाट वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न अनि क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहित गर्नुका लागि उन्नत प्रविधिको फआइदा उठाउने आशा रहेको छ। दह्रिलो वित्तीय आधारको साथमा विलयपछि बनिएको एकाई…
Read More
ब्रिटानिया गोबल्स केकले पश्चिम बंगालको समृद्ध संस्कृतिलाई सम्मान गर्न सीमित-संस्करण हेरिटेज प्याकहरू लन्च गर्‍यो

ब्रिटानिया गोबल्स केकले पश्चिम बंगालको समृद्ध संस्कृतिलाई सम्मान गर्न सीमित-संस्करण हेरिटेज प्याकहरू लन्च गर्‍यो

केक लामो समयदेखि आनन्दको प्रतीक रहिआएको छ—चाहे त्यो ठूलो उत्सव होस् वा प्रियजनहरूसँगको शान्त क्षण‌ होस्। ब्रिटानिया गोबल्स केकले पश्चिम बङ्गालको सांस्कृतिक गौरवलाई श्रद्धा अर्पण गर्दै आफ्नो विशेष हेरिटेज प्याकको शुरूआत गर्दै यस परम्परालाई अघि बढाइरहेको छ। यी नयाँ प्याकहरू यस क्षेत्रको जीवन्त सम्पदाको आनन्द मनाउन र ब्रिटानियाको उपभोक्ताहरूसँगको गहिरो सम्बन्धसित जोडिएको  सम्झनाहरूलाई पुन: जागृत गर्न डिजाइन गरिएको हो।  ब्रिटानिया गोबल्स केक चिया ब्रेकदेखि पारिवारिक पुनर्मिलनसम्म अनगिन्ती रमाइलो अवसरहरूमा एक साथी भएको छ। ब्रिटानिया गोबल्स केक "सोनार बंगलार, मोनेर खबर" रहिआएको छ। चाहे साथीहरूसँगको हलुका कुराकानी होस् वा प्रतिबिम्बको शान्त क्षणहरू, हेरिटेज प्याक यो प्यारो बन्धनको प्रतिबिम्ब हो।   यस बारेमा…
Read More
पश्चिम बंगालमा आफ्नो उपस्थिति दहिलो गर्दै महिन्द्रा ट्रक एण्ड बस

पश्चिम बंगालमा आफ्नो उपस्थिति दहिलो गर्दै महिन्द्रा ट्रक एण्ड बस

महिन्द्राको ट्रक अनि बस डिविजन (एमटीबीडी) ले पश्चिम बंगाल राज्यका लागि कोलकातामा एक अत्याधुनिक डिलरशिपको उस्त्राटन गर्यो। यसमा १४ सर्विस बे सामेल रहेको छ, जसले प्रतिदिन २८ देखि अधिक वाहनहरूको सर्विस गर्नसक्छ। योसँगै चालक आवास, २४ घण्टा ब्रेकडाउन सहायता अनि एडब्लू उपलब्धता पनि प्रदान गर्न सक्ने छ। महिन्द्रा ब्लेजो एक्स, फुरिओ, अप्टिमो अनि जयो भारतमा एक मात्र सीवी ट्रक श्रेणी हो। यो श्रेणी सर्वश्रेष्ठ ईन्धन दक्षता लगायत दोहोरो सेवा ग्यारेण्टी दिन्छ। यसवाहेक महिन्द्रा ट्रक अनि बस, रामकृष्ण मिशन संस्थानको साथ साझेदारीमा बेलूर मठमा एक क्षेत्रीय प्रशिक्षण केन्द्र सञ्चालित छ। यसले गत वर्षहरूमा १,१०० भन्दा अधिक प्राविधिकहरूलाई प्रशिक्षित गरेको छ। यस…
Read More
टोयोटा किर्लोस्कर मोटरद्वारा टोयोटा रुमियनको सीमित उत्सव संस्करण प्रस्तुत

टोयोटा किर्लोस्कर मोटरद्वारा टोयोटा रुमियनको सीमित उत्सव संस्करण प्रस्तुत

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले टोयोटा रुमियनको तिहार संस्करण प्रस्तुत गरेको छ। यो सीमित संस्करणमा एक्सक्लुसिव टोयोटा जेनुइन एक्सेसरी (टीजीए) प्याकेज सामेल रहेको छ। यसको उद्देश्य रुमियनको सौन्दर्य अनि आरामलाई बढ़ाउनु हो। यो सिजनको भव्यता अनि स्टाइलको साथ मनाउनको निम्ति एकदमै उचित मोबिलिटी विकल्प हो। सबै ग्रेडमा उपलब्ध रुमियनको यो तिहार संस्करण डिलर-फिटेड टीजीए प्याकेजको साथ आएको छ। ग्राहकहरूलाई प्रीमियम अनुभव प्राप्त होस् भन्ने सुनिश्चित गर्दै यसको मूल्य रु. 20,608 रहेको छ। तिहार संस्करणको शुरुआतमाथि टिप्पणी गर्दै टोयोटा किर्लोस्कर मोटरका बिक्री-सेवा-प्रयोग कार व्यापारका उपाध्यक्ष सबरी मनोहरले भने, “हामी सीमित संस्करण टोयोटा रुमियनलाई प्रस्तु गर्दै रोमाञ्चित छौँ। यसले केवल सौन्दर्य अनि…
Read More