Business Bureau

1100 Posts
टोयोटा किर्लोस्कर मोटरले लगातार तेस्रो वर्ष हर्नबिल म्युजिक फेस्टिभल २०२४ मा सहयोगको हात बढायो

टोयोटा किर्लोस्कर मोटरले लगातार तेस्रो वर्ष हर्नबिल म्युजिक फेस्टिभल २०२४ मा सहयोगको हात बढायो

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज भारतको सबैभन्दा प्रतिष्ठित सांस्कृतिक उत्सवमध्ये एक हर्नबिल म्युजिक फेस्टिभलमा शीर्षक प्रायोजन मार्फत लगातार तेस्रो वर्षको लागि आफ्नो निरन्तर सम्बन्धलाई जारी राख्ने घोषणा गरेको छ। नागाल्याण्डको कोहिमा जिल्लाको नागा हेरिटेज भिलेज  किसामामा आयोजना भएको यो महोत्सव दिसम्बर २ देखि दिसम्बर १० सम्म चल्छ जसमा रोमान्चक प्रदर्शनहरू हुन्छन् जसमध्ये जापानको प्रख्यात ड्रम समूह ड्रम ताओद्वारा एउटा विशेष उद्घाटन समारोह पनि समावेश छ। यो अनौठो सहकार्यले परम्परागत र समकालीन सांगीतिक अनुभवहरू सँगै ल्याउँदै गहिरो सांस्कृतिक बन्धनलाई प्रदर्शन गर्दछ। हर्नबिल म्यूजिक फेस्टिवलसँग टीकेएमको चलिरहेको साझेदारीले नागाल्याण्ड र पूर्वोत्तरका मानिसहरूसँग कम्पनीको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले समृद्ध सांस्कृतिक…
Read More
टीकेएमद्वारा 1,00,000 इनोवा हाईक्रस थोक युनिट बिक्रीको उल्लेखनीय माइलखुट्टी उत्सव

टीकेएमद्वारा 1,00,000 इनोवा हाईक्रस थोक युनिट बिक्रीको उल्लेखनीय माइलखुट्टी उत्सव

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले भारतमा इनोवा हाईक्रसको 1,00,000 थोक युनिट बिक्रीको महत्त्वपूर्ण माइलखुट्टी उत्सव मनाएको छ। लञ्चको दोस्रो वार्षिकोत्सवको अवसरमा यस माइलखुट्टीले टोयोटा ब्राण्डप्रति ग्राहकहरूको विश्वासलाई दह्रो बनाएको साथै इनोवा हाईक्रसको लोकप्रियतामा वृद्धि भइरहेको प्रष्ट बनाएको छ। यसलाई यसको अत्याधुनिक प्रविधि, अतुलनीय आराम र असाधारण प्रदर्शनका लागि मन पराइएको हो। नोभेम्बर 2022 मा टीकेएमको दिगो मोबिलिटीप्रति प्रतिबद्धताको रूपमा मल्टी-पाथवे अपनाउने दिशामा अर्को कदम स्वरूप इनोवा हाईक्रस लञ्च गरिएको थियो। विश्वमै प्रख्यात टोयोटाको क्वालिटी, ड्युरेबिलिटी र रिलाएबिलिटी (क्यूडीआर) लाई प्रतिनिधित्व गर्ने इनोवा हाईक्रस अत्याधुनिक प्रविधिलाई नवीनतम डिजाइनसित जोड्ने एक अद्वितीय मिश्रण हो। टोयोटाको एडभान्स्ड ग्लोबल आर्किटेक्चर (टीएनजीए) मा निर्मित इनोवा…
Read More
एनईएसएफबीको स्लाइड्ससँग विलयले नवाचारलाई बढ़ावा दिँदै उत्तरपूर्वी ब्यांकिङ परिदृश्यलाई बलियो बनाउँछ

एनईएसएफबीको स्लाइड्ससँग विलयले नवाचारलाई बढ़ावा दिँदै उत्तरपूर्वी ब्यांकिङ परिदृश्यलाई बलियो बनाउँछ

नर्थ ईस्ट स्मल फाइनेन्स ब्यांक (एनईएसएफबी) ले अक्टोबर २७, २०२४ मा सम्पन्न भएको स्लाइससँग सफल विलयपछि प्रभावशाली वित्तीय वृद्धिको घोषणा गरेको छ। विलयले एनईएसएफबीको स्थापित ब्यांकिङ अनुभवलाई स्लाइसको नवीन प्रविधिसँग जोडेको छ जसद्वारा यसको परिचालन क्षमता र वित्तीय स्वास्थ्यलाई मजबूत गरिन्छ। एनईएसएफबीको जोखिम-भारित सम्पत्ति अनुपात (सीआरएआर) को पूँजी अहिले २३.५ प्रतिशतमा रहेको छ जुन ब्यांकको ₹९२० करोडको कुल संपत्तिका साथ विशेष गरी कम सेवा नपुगेको उत्तरपूर्वी क्षेत्रमा ब्यांकङलाई रणनीतिक वृद्धिको लागि प्रयोग गरिनेछ। सुधारिएको परिसम्पति गुणस्तर ब्यांककको प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय अनुशासनमाथि प्रकाश पार्दै चुक्ता गैर-कार्यक्षम सम्पत्ति (एनएनपीए) लाई‌ घटाएर ४.६ प्रतिशतमा ल्याइएको छ। "यस विलयले एनईएसएफबीको आधारशिलालाई बलियो…
Read More
अशोक लेलेण्डको पूर्वी भारतमा विस्तार, पश्चिम बङ्गालको सिलगढ़ीमा नयाँ एलसीभी डीलरशिप आरम्भ

अशोक लेलेण्डको पूर्वी भारतमा विस्तार, पश्चिम बङ्गालको सिलगढ़ीमा नयाँ एलसीभी डीलरशिप आरम्भ

हिन्दुजा समूहको भारतीय प्रमुख र देशको मुख्य व्यावसायिक वाहन निर्माता अशोक लेलेण्डले पश्चिम बङ्गालको सिलगढ़ीमा लाइट कमर्शियल भेहिकल (एलसीभी) को नयाँ डीलरशिप आरम्भ गरेको छ। यो पश्चिम बङ्गालमा 5औं एलसीभी डीलरशिप हो। नयाँ च्यानल साझेदार ह्याप्पी ट्रकिङको बिक्री सुविधा एसबीएम वेयरहाउसमा राखिएको छ। एसबीएम वेयरहाउस इष्ट बाइपास रोड, भक्तिनगर, सिलगढ़ी, जलपाइगढ़ी, पश्चिम बङ्गाल 734004 मा अवस्थित छ जो रणनीतिक रूपले महत्त्वपूर्ण हो। मुख्य वर्कशप (सर्भिस र स्पेयर्स) डाबग्रामको वेयरहाउसमा छ जो ठाकुर नगर, न्यु जलपाइगढ़ी, जलपाइगढ़ी, पश्चिम बङ्गाल 735135 मा अवस्थित छ। यस सुविधा केन्द्रमा उन्नत उपकरणहरू, छिटो सेवा बे र अत्यधिक उन्नत पूर्वाधार उपलब्ध छन् जसले ग्राहकको उच्च अनुभवलाई…
Read More
शिलङ चेरी ब्लसम फेस्टिभल 2024 मा ड्युरेक्स द बर्ड्स एण्ड बीज टकद्वारा जीवन शीप विकासको उत्सव

शिलङ चेरी ब्लसम फेस्टिभल 2024 मा ड्युरेक्स द बर्ड्स एण्ड बीज टकद्वारा जीवन शीप विकासको उत्सव

उपभोक्ता स्वास्थ्य र स्वच्छतामा वैश्विक नेता मानिने रेकिटद्वारा चलाइएको एक प्रभावकारी कार्यक्रम ड्युरेक्स द बर्ड्स एण्ड बीज टक (टीबीबीटी) एकपल्ट फेरि धेरै आशा गरिएको शिलङ चेरी ब्लसम फेस्टिभल 2024 मा महत्त्वपूर्ण छाप छोड्न सफल भयो। मेघालयका माननीय मुख्यमन्त्री श्री कोनराड के साङमा, उप-मुख्यमन्त्री श्री स्नियाभालाङ धर, पर्यटन मन्त्री श्री पल लिङदो, भारत सरकारका पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य एम. सिन्दियासितै अन्य प्रमुख अतिथिहरूले कार्यक्रमको उद्घाटन गरे। स्वास्थ्य विभागको सहयोगमा ड्युरेक्स द बर्ड्स एण्ड बीज टकले उत्सवको एकमात्र अनि सबैभन्दा ठूलो स्वास्थ्य पवेलियनमा जीवन कौशल वृद्धिमाथि छलफल आरम्भ गऱ्यो। ड्युरेक्स टीबीबीटी एरिनाले विभिन्न गतिविधिहरू समावेश गरेको थियो, जस्तै ग्राफिटी प्रतियोगिता,…
Read More
पोलियो उन्मूलनमा भारतको प्रतिबद्धतालाई विश्व पोलियो दिवसमा प्रकाश पारियो

पोलियो उन्मूलनमा भारतको प्रतिबद्धतालाई विश्व पोलियो दिवसमा प्रकाश पारियो

विश्व पोलियो दिवसको अवसरमा विशेषज्ञहरूले पोलियोविरुद्ध लडाइँमा सतर्कता जारी राख्नुपर्ने विषयमाथि जोड दिए जबकि छिमेकी देश अफगानिस्तान र पाकिस्तानमा यसको विस्फोटले यस रोगलाई वैश्विक जोखिमको रूपमा प्रस्तुत गरेको छ। भारतले गत १२ वर्षमा पोलियो उन्मूलनमा उल्लेखनीय सफलता प्राप्त गरे तापनि यसको पुनरागमनको जोखिम गम्भीर चिन्ताको विषय बनिरहेको छ। सिलगढीस्थित न्युबोर्न चाइल्ड केयर क्लिनिकमा पेडियाट्रिक्स एण्ड नियोन्याटोलोजीका सिनियर कन्सलटेन्ट डा प्रिन्स पारखले भारतको वर्तमान पोलियोमुक्त स्थितिलाई बचाएर राख्नुपर्ने आवश्यकतामाथि जोड दिए। तिनले भने, 'यो केवल विगतका उपलब्धिहरूको उत्सव मनाउने समय मात्र नभई नियमित खोपद्वारा प्रत्येक शिशुको सुरक्षालाई सुनिश्चित गर्ने समय पनि हो।' भारतद्वारा चलाइएको खोप अभियान व्यापक थियो जसमा वार्षिक १७२…
Read More
टोयोटाद्वारा आकर्षक वर्षको अन्त अफरको साथ ग्लाञ्जा, अर्बन क्रूजर टायसर अनि हाइडरको विशेष सीमित संस्करण सार्वजनिक

टोयोटाद्वारा आकर्षक वर्षको अन्त अफरको साथ ग्लाञ्जा, अर्बन क्रूजर टायसर अनि हाइडरको विशेष सीमित संस्करण सार्वजनिक

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आफ्नो तीन लोकप्रिय मोडलहरू प्लाजा, अर्बन क्रूजर टाइसर अनि अर्बन क्रूजर हाइडरको विशेष सीमित संस्करण प्रस्तुत गरेको छ। टोयोटाको ग्राहक अनुभवलाई उत्कश बनाउनका लागि डिजाइन गरिएको यो संस्करण टोयोटा जेन्युइन एक्सेसरी (टीजीए) प्याकेजको माध्यमबाट उन्नत शैली अनि कार्य क्षमता ल्याउँछ। यसलाई किनमेल गरे वर्षको अन्त स्मरणीय बन्नेछ। प्रत्येक सीमित संस्करणमा प्रत्येक मोडलको। निम्ति अद्वितीय बढ़ोत्तरीको साथ विशिष्ट एक्सेसरी प्याकेज दिइएको छ। यी एक्सेसरी बण्डलहरुको मूल्य म्लान्डाको निम्ति १७,३८१ रुपियदिखि शुरु भएर अर्बन क्रूजर हाइडरको निम्ति ५०,८१७ रुपियाँसम्म छ। यी सीमित संस्करण मोडलहरूमा ३१ दिसम्बर २०२४ सम्म मान्य चयन गरिएका मोडलहरुबाट ग्राहकहरू रु. १ लाख भन्दा…
Read More
मणिपालसिग्नाद्वारा सर्व-को शुभारम्भ

मणिपालसिग्नाद्वारा सर्व-को शुभारम्भ

सबभन्दा द्रुत वृद्धि हुने स्ट्याण्डअलोन स्वास्थ्य बीमा कम्पनीमध्ये एक मणिपालसिग्ना स्वास्थ्य बीमाले आफ्नो नयाँ स्वास्थ्य बीमा अफर मणिपालसिग्ना सर्व ल्याएको घोषणा गरेको छ। सम्पूर्ण स्वास्थ्य बीमा समाधान प्रदान गर्नका लागि डिजाइन गरिएको सर्व, जसको अर्थ सबैको निम्ति, भारतको लुप्त मध्यम जनसंख्यामाथि विशेष ध्यान दिनका साथै व्यापक ग्राहक वर्गका लागि किफायती अनि समावेशी स्वास्थ्य कवरेज प्रदान गर्दछ। भारतले सरुवा, नसर्ने र जीवनशैली रोगहरूको ट्रिपल रोग बोझसँग लडिरहेको छ। नीति आयोगको हेल्थ इन्स्योरेन्स फर इण्डियाज मिसिङ मिडल रिपोर्टका अनुसार कम्तिमा ३० प्रतिशत जनसंख्या, वा ३५-४० करोड़ व्यक्तिहरू द मिसिङ मिडल को खण्डमा पर्ने स्वास्थ्यका लागि कुनै आर्थिक सुरक्षाबाट वञ्चित छन्। मणिपालसिग्ना हेल्थ…
Read More
राष्ट्रिय शिक्षा दिवस: भारतका युवाहरूको लागि टोयोटा किर्लोस्कर मोटरको पहल ‘च्याम्पियन कौशल विकास’

राष्ट्रिय शिक्षा दिवस: भारतका युवाहरूको लागि टोयोटा किर्लोस्कर मोटरको पहल ‘च्याम्पियन कौशल विकास’

राष्ट्रिय शिक्षा दिवस मनाउने क्रममा टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले प्रभावकारी पहलहरूको विस्तृत श्रृंखला मार्फत भारतमा कौशल अन्तरलाई पूरा गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छ। कर्नाटक र भारतभरि आर्थिक रूपमा पिछडिएका युवाहरूको सशक्तिकरणमाथि जोड़ दिँदै टीकेएमको शैक्षिक र व्यावसायिक प्रशिक्षण कार्यक्रमहरूले रोजगारीका लागि मार्गहरू सिर्जना गरिरहेका छन् र आत्मनिर्भरतालाई बढावा दिँदै भारतको औद्योगिक विकासमा योगदान दिइरहेका छन्। टीकेएमको मिसनको प्रमुख स्तम्भ २००७ मा स्थापित टोयोटा प्राविधिक प्रशिक्षण संस्थान (टीटीटीआई) हो। १५ वर्षभन्दा अधिक समयदेखि टीटीटीआईले अटोमोबाइल निर्माणमा विशेषज्ञता हासिल गरी आर्थिकरूपमा विपन्न वर्गका युवाहरूलाई निःशुल्क, उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको छ। संस्थानले तीन वर्षको एक कठोर आवासीय प्रशिक्षण कार्यक्रम…
Read More
टाटा सम्पत्ति प्रबन्धनद्वारा टाटा इण्डिया इनोवेशन कोषको अनावरण

टाटा सम्पत्ति प्रबन्धनद्वारा टाटा इण्डिया इनोवेशन कोषको अनावरण

टाटा सम्पत्ति प्रबन्धनले टाटा इण्डिया अनोवेशन कोषको शुभारम्भ गरेको घोषणा गरेको छ। यसको उद्देश्य लगानीकर्ताहरूलाई विभिन्न क्षेत्रहरूमा नयाँ रणनीतिहरू अनि थिमहरूलाई अपनाउँदा फाइदा उठाउने इच्छुक कम्पनीहरूमा लगानी गरेर दीर्घकालीन पुँजी वृद्धिको अवसर प्रदान गर्दछ। ११ नोभेम्बर २०२४-देखि एनएफओ (न्यू फण्ड अफर) सदस्यताको निम्ति खुलिनेछ। टाटा इण्डिया इनोवेशन फण्डले अनुसन्धान एवं विकास (आरएण्डडी) अनि मशीन लर्निङ, कृत्रिम बुद्धिमत्ता, डिजिटल परिवर्तन जस्ता प्रविधिहरूको फाइदा उठाउँने परिवर्तनकारी नवीनतामा अग्रणी कम्पनीहरूलाई रणनीतिक रूपले लक्षित गर्नेछ। टाटा सम्पत्ति प्रबन्धनका मुख्य लगानी अधिकारी राहुल सिंहले भने, लगानीकर्ताहरूलाई यस नवीनतम लहरको नेतृत्व गर्ने कम्पनीहरूको विकास गाथामा सहभागी हुने अवसर दिँदै टाटा इण्डिया इनोवेशन कोष यी परिवर्तनहरूको फाइदा…
Read More