09
Oct
नन-फिक्शन मनोरन्जनमा अग्रणी वार्नर ब्रदर्स डिस्कवरीले २३ सितम्बरमा मुम्बईमा एक शानदार समारोहबीच आफ्नो नयाँ भारत अरिजिनल, रियलिटी रानिज अफ द जंगल लन्च गर्यो। भारतीय टेलिभिजनको इतिहासमा पहिलो पल्ट, सबै महिला कलाकारहरू सामेल रहेको १०-एपिसोडको रियालिटी शृङ्खलामा उत्तरपूर्वकी हाम्रै इक्शा केरुङले निपुणताका साथ जंगलमा विचरण गर्दै र हरेक चुनौतीलाई सजिलैसँग जित्ने सबै महिला कलाकारहरू देखाइएको छ। डिस्कभरी च्यानल र डिस्कभरी प्लसमा सोमबार-मङ्गलबार राति १० बजे प्रसारण हुने यस शोको होस्ट वरुण सुदद्वारा गरिँदैछ र यस कार्यक्रममा पवित्रा पुनिया, बेबिका धुर्वे, अञ्जली स्मुक, क्रिसन ब्यारेटो, मीरा जगन्नाथ, जीविका त्यागी, मृणाल शंकर, सिफत सहगल, तेजस्वी मदिवाडा, आरुषि चावला र क्रिस्टीना बिजुजस्ता रियालिटी दिवाहरू…
