Business Bureau

1100 Posts
गुमनाम नायकहरूलाई सम्मान गर्न बजाज अलियाञ्जद्वारा ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स 2025 लञ्च

गुमनाम नायकहरूलाई सम्मान गर्न बजाज अलियाञ्जद्वारा ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स 2025 लञ्च

बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सले एसिया, मध्य पूर्व र उत्तर अफ्रिकाभरिका उत्कृष्ट जनरल र स्वास्थ्य बीमा एडभाइजरहरूलाई सम्मान गर्न ग्लोबल इन्स्योरेन्स एक्सिलेन्स अवार्ड्स (जीआईईए) 2025 घोषणा गरेको छ। एसिया इन्स्योरेन्स रिभ्यू (एआईआर) को साझेदारीमा दिइने यी अवार्डहरूले जीवन र व्यवसाय सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रोफेसनलहरूलाई सम्मान गर्छ। अवार्डमा 11 वर्गहरू सामेल छन् जसमध्ये बेष्ट हेल्थ इन्स्योरेन्स एअडभाइडर, बेष्ट मल्टीलाइन इन्स्योरेन्स एडभाइजर अनि लाइफटाइम एचिभमेण्ट अवार्ड मुख्य छन्। सिङ्गापुर, मलेसिया, इजिप्ट, श्रीलङ्का र भारतका अनुभवी अन्तर्राष्ट्रिय विशेषज्ञहरूको प्यानलले मनोनयन गरिएका व्यक्तिहरूको मूल्याङ्कन गर्नेछ। विजेताहरूलाई यस वर्षभित्रै भारतमा विशेष समारोहबीच सम्मान गरिनेछ। गान्तोकका धेरै मानिसहरूका लागि बीमा एडभाइजरहरू वित्तीय सल्लाहकार मात्र नभई…
Read More
एनपीएस बाय प्रोटीयन ऐपमा ठूलो सुधार: युवा लगानीकर्ताहरूको लागि रिटायरमेन्ट प्लानिङ्ग अझ सजिलो हुनेछ

एनपीएस बाय प्रोटीयन ऐपमा ठूलो सुधार: युवा लगानीकर्ताहरूको लागि रिटायरमेन्ट प्लानिङ्ग अझ सजिलो हुनेछ

प्रोटीयन ईगव टेक्नोलोजिज लिमिटेड, (पूर्वमा: एनएसडीएल ई-गवर्नेंस इन्फ्रास्ट्रक्चर) नेशनल पेंशन स्कीम र अटल पेंशन योजना खाता संचालन गर्ने सबैभन्दा ठूलो सेंट्रल रिकॉर्डकीपिंग एजेंसी (सीआरए) ले आफ्नो पेंशन म्यानेजमेन्ट ऐप ‘एनपीएस बाय प्रोटीयन’ लाई नयाँ रूप दिँदै यसमा धेरै नयाँ सुविधाहरू थपेको छ, विशेष गरेर आजको डिजिटली सचेत नयाँ पुस्ताका लागि, जसमा केही नयाँ विशेषताहरू पनि रहेका छन्। चाहे तपाईं पहिले नै एनपीएससँग जडित हुनुहुन्छ वा आफ्नो रिटायरमेन्ट प्लानिङ्गको यात्रा एनपीएससँग नयाँ सुरु गर्दै हुनुहुन्छ, यो नयाँ ऐप तपाईंलाई एकै स्थानमा सबै समाधान प्रदान गर्नेछ। दुवै एन्ड्रोइड र आईओएस ग्राहकहरूको लागि उपलब्ध यो नयाँ ऐप प्रयोगकर्तालाई फ्रेन्डली इन्टरफेस, सहज नेविगेसन र…
Read More
भारतको लक्जरी एसयूभी बजारलाई दह्रो पार्न ₹2.31 करोड़को टोयोटा ल्याण्ड क्रुजर 300 लञ्च

भारतको लक्जरी एसयूभी बजारलाई दह्रो पार्न ₹2.31 करोड़को टोयोटा ल्याण्ड क्रुजर 300 लञ्च

टोयोटा किर्स्लोस्कर मोटरले भारतमा बहुप्रतीक्षित ल्याण्ड क्रुजर 300 लञ्च गरेको छ। यसको जेडएक्स भेरियण्टको मूल्य ₹2.31 करोड़ र जीआपर-एस भेरियण्टको मूल्य ₹2.41 करोड़ (एक्स-शोरूम) राखिएको छ। यो वाहन ट्विन-टर्बो भी-6 डिजल इञ्जिनद्वारा सञ्चालित छ जसले 227 किलोवाट पावर र 700 एनएम टर्क उत्पादन गर्छ। वाहन टोयोटाको टीएनजीए-एफ प्लेटफर्ममा निर्माण गरिएको छ। साथै यसमा टोयोटा सेफ्टी सेन्स 3.0 जड़ान गरिएको छ जसले सुरक्षा र लक्जरी दुवै प्रदान गर्छ। यस लञ्चले भारतको प्रीमियम वाहन बजारमा टोयोटाको रणनैतिक प्रवेशलाई देखाउँछ। भारतका धनाढ्य ग्राहकहरूबीच लक्जरी वाहनहरूको माग बढ्दै गइरहेको छ जसको कारण यो कदम लक्जरी कार बिक्रीका लागि सकारात्मक सङ्केत मानिएको छ। उपभोक्ताको रुचि…
Read More
पिअर्सनद्वारा चितवनमा नयाँ पीटीई टेस्ट सेन्टर खोलेर नेपालमा विस्तार

पिअर्सनद्वारा चितवनमा नयाँ पीटीई टेस्ट सेन्टर खोलेर नेपालमा विस्तार

पिअर्सनले नेपालमा आफ्नो पिअर्सन टेस्ट अफ इङ्ग्लिस (पीटीई)को पदचिह्न विस्तार गर्दै चितवनमा नयाँ पिअर्सन भीयूई टेस्ट सेन्टर सेलेक्ट (पीभीटीसी सेलेक्ट) आरम्भ गरेको छ। एसीई (एस) टेस्टिङ हबद्वारा सञ्चालित यस 10 आसनको केन्द्रले अन्तर्राष्ट्रिय अध्ययन र माइग्रेसनका लागि एक प्रमुख बजार पीटीई परीक्षण सेवाको उपलब्धता बढाउनेछ। यस परीक्षण केन्द्रको अत्याधुनिक पहिचान प्रमाणीकरण प्रणाली र निगरानी सुविधाहरूले उच्च सुरक्षासहितको परीक्षण सुनिश्चित गर्दछ। हाल अध्ययन र कामका लागि भिसा आवेदनमा यस्तो सुरक्षाको आवश्यकता बढ्दै गइरहेको छ। पिअर्सनका दक्षिण एसिया रिजिअनल डाइरेक्टर प्रभुल रवीन्द्रनले भने, यो नयाँ सेन्टर नेपालमा भरपर्दो अङ्ग्रेजी मूल्याङ्कन सेवाहरूको बढ्दो मागलाई पूरा गर्ने हाम्रो प्रतिबद्धताको सङ्केत हो। नेपाल अन्तर्राष्ट्रिय अध्ययनमा…
Read More
टोयोटा किर्लोस्कर मोटरद्वारा इण्डिया इनर्जी वीक 2025 मा दिगो गतिशीलता प्रस्तुत

टोयोटा किर्लोस्कर मोटरद्वारा इण्डिया इनर्जी वीक 2025 मा दिगो गतिशीलता प्रस्तुत

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले इण्डिया इनर्जी वीक 2025 मा भाग लिँदै दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याटएको छ। यस कार्यक्रममा भारतको ऊर्जा स्वाधीनता 2047 र नेट-शून्य उत्सर्जन 2070 लक्ष्यप्रति कम्पनीको योगदानलाई उजागर गरिएको थियो। फरवरी 11 देखि 14 सम्म चलेको यो कार्यक्रम सफा ऊर्जाका समाधान र प्रवृत्तिहरू छलफल गर्ने महत्त्वपूर्ण मञ्च रह्यो। टीकेएमले विभिन्न वैकल्पिक ऊर्जा स्रोतमा आधारित गाड़ीहरू प्रदर्शन गर्योन, जस्तै स्ट्रङ हाइब्रिड इलेक्ट्रिक भेहिकल (एसएचईभी) इनोभा हाइक्रस, फ्लेक्स-फ्युल प्लग-इन हाइब्रिड इलेक्ट्रिक भेइकल (एफएफभी-पीएचईभी) को प्रोटोटाइप र फ्युल सेल इलेक्ट्रिक भेइकल (एफसीईभी) मिराई। कम्पनीले स्वदेशी हरित ऊर्जाको महत्त्व र जैविक इन्धन (इथानोल) को सम्भावनाबारे प्रकाश पार्दै खनिज इन्धनमाथि निर्भरता…
Read More
टाटा एआईजीद्वारा परिवारको सुरक्षा र आर्थिक स्थिरतामा केन्द्रित नयाँ अभियान आरम्भ

टाटा एआईजीद्वारा परिवारको सुरक्षा र आर्थिक स्थिरतामा केन्द्रित नयाँ अभियान आरम्भ

टाटा एआईजी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले नयाँ ब्राण्ड अभियान विथ यु लाइक फ्यामिली, विथ यु अलवेज सार्वजनिक गरेको छ जसले परिवारको सुरक्षा गर्न स्वास्थ्य बीमाको महत्त्वलाई उजागर गर्छ। टीबीडब्ल्यूएद्वारा निर्मित यस अभियानले पिता-छोराबीच सम्बन्धको विकासलाई दर्शाउँछ जहाँ जीवनभरको साथ र आर्थिक सुरक्षाको आवश्यकता झल्काइएको छ। यस अभियानको कथाले जीवनका महत्त्वपूर्ण क्षणहरू समेट्छ जहाँ पिताले छोरालाई शिक्षा अनि करियरमा मार्गदर्शन गर्छन्। पछि भूमिकाहरू ठीक उल्टा हुन्छन् जब छोराले आफ्नो वृद्ध पिताको भलाइको ख्याल सुनिश्चित गर्दछ। टाटा एआईजी बीमा योजनाले परिवारलाई आर्थिक रूपमा सुरक्षित गर्न सक्ने भावनात्मक तर व्यावहारिक पक्षलाई दह्रो बनाउनु यस अभियानको उद्देश्य हो। टाटा एआईजीका सिनियर भाइस प्रेसिडेण्ट अनि…
Read More
भीआई द्वारा अन्तर्राष्ट्रिय रोमिङ सेवा थप प्रभावकारी बनाउन ब्यागेज प्रोटेक्शन सर्भिसेसको समावेश

भीआई द्वारा अन्तर्राष्ट्रिय रोमिङ सेवा थप प्रभावकारी बनाउन ब्यागेज प्रोटेक्शन सर्भिसेसको समावेश

भारतको अग्रणी टेलिकम अपरेटर भीआईले आफ्नो पोस्टपेड अन्तर्राष्ट्रिय रोमिङ प्याकहरूमा ब्यागेज प्रोटेक्शन सर्भिसेस समावेश गरेर आफ्नो अन्तर्राष्ट्रिय रोमिङ सेवालाई थप प्रभावकारी बनाएको छ। अमेरिकाको एक अग्रणी लस्ट ब्यागेज कन्सियर्ज सेवा प्रदायक ब्लु रिबन ब्याग्ससित गरिएको साझेदारीमार्फत भीआई पोस्टपेड ग्राहकहरूले अब आफ्नो लगेज गुमे वा गुनासो दर्ता गरेको 96 घण्टाभन्दा बढ़ी विलम्ब गरिए प्रति झोला ₹19,800 को क्षतिपूर्ति पाउन सक्नेछन्। 2024 को एसआईटीए रिपोर्टअनुसार, विश्वभरि 36 मिलियनभन्दा बढ़ी झोलाहरू गलत रूपले व्यवस्थापन गरिएको पाइएको थियो। यसले लगेज सुरक्षा सम्बन्धी बढ्दो चिन्तालाई उजागर गर्दछ। भीआईको ब्यागेज प्रोटेक्शन सर्भिसेसले ग्राहकहरूलाई लगेज हराएमा वा ढिलो भएमा सुरक्षाको प्रत्याभूति प्रदान गर्दछ। यसो हुँदा तिनीहरूको यात्रालाई…
Read More
बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सद्वारा हरआईजोनकेयर सार्वजनिक

बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सद्वारा हरआईजोनकेयर सार्वजनिक

भारतको अग्रणी निजी साधारण बीमा कम्पनी बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सले हरआईजोनकेयर सार्वजनिक गरेको छ। विशेष रूपमा महिलाको विकसित हुँदै गइरहेको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको समावेशी स्वास्थ्य बीमा उत्पाद हो यो। यस व्यापक पोलिसीले गम्भीर रोग, मातृत्व तथा प्रजनन स्वास्थ्य, कल्याण र थप धेरै पक्ष समेट्दै महिलाहरूलाई जीवनका विभिन्न चरणहरूमा वित्तीय सुरक्षा प्रदान गर्न सहयोग गर्नेछ। हरआईजोनकेयर भारतमा पहिलो स्वास्थ्य बीमा योजना हो जसले महिलाका विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न एकै पोलिसीअन्तर्गत धेरै विशेष सुरक्षा कभरेजहरू प्रदान गर्दछ। हरआईजोनकेयरले दुई व्यापक सुरक्षा योजनाहरू- भिटा शिल्ड र क्र्याडल केयर उपलब्ध गराउँछ साथै विशिष्ट स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न अतिरिक्त वैकल्पिक कभरेजहरूको सुइट…
Read More
क्रिकेट आइकन र सेलिब्रिटीहरूको लागि सबैभन्दा भरपर्दो हेयर ट्रान्सप्लान्ट गन्तव्य Eugenix Hair Sciences

क्रिकेट आइकन र सेलिब्रिटीहरूको लागि सबैभन्दा भरपर्दो हेयर ट्रान्सप्लान्ट गन्तव्य Eugenix Hair Sciences

Eugenix Hair Sciences ले बाल पुनर्स्थापना क्षेत्रमा आफ्नो स्वर्ण मानक स्थान पक्का गरेको छ र यो क्रिकेटका दिग्गजहरू, अन्तर्राष्ट्रिय खेलाडीहरू र बलिउडका सेलिब्रिटीहरू द्वारा भरपर्दो ब्रान्डको रूपमा विश्वास गरिएको छ। दिल्ली-एनसीआर, मुम्बई, हैदराबाद र भुवनेश्वरमा अत्याधुनिक क्लिनिकहरूका साथ, Eugenix हेयर ट्रान्सप्लान्टको अत्याधुनिक समाधानको लागि प्रमुख गन्तव्य बनिसकेको छ, जसले वैज्ञानिक विशेषज्ञता र कलात्मक निपुणतालाई एकत्रित गर्दछ। क्रिकेटका आइकन मोहम्मद शमी, रवी शास्त्री, मोहम्मद अझरुद्दिन र माइकल बेभनले Eugenix मा आफ्नो विश्वास राखेका छन् र यसको अत्याधुनिक हेयर ट्रान्सप्लान्ट प्रविधिहरूसँग अनोखा परिवर्तनको अनुभव गरेका छन्। प्राकृतिक, अपारदर्शक र दीर्घकालिक परिणामहरू दिने Eugenix अब क्रिकेट र अन्य क्षेत्रका प्रमुख व्यक्तिहरूको निर्विवाद विकल्प…
Read More
महाकुम्भका तीर्थ यात्रीहरूको सुरक्षा वृद्धिमा भीआईद्वारा नम्बर रक्षक सेवा आरम्भ

महाकुम्भका तीर्थ यात्रीहरूको सुरक्षा वृद्धिमा भीआईद्वारा नम्बर रक्षक सेवा आरम्भ

प्रमुख टेलिकम सेवा प्रदायक भीआईले महाकुम्भमा भीआई नम्बर रक्षक अभियान आरम्भ गरेको छ जसको उद्देश्य छुट्टिएका तीर्थ यात्रीहरूको पुनर्मिलनमा सहयोग गर्नु हो। यस अभियानअन्तर्गत आपतकालीन सम्पर्क नम्बर अङ्कित रुद्राक्ष र तुलसीको ब्रेसलेट उपलब्ध गराइन्छ जसले धार्मिक भेलामा बारम्बार देखिने यस समस्याको सरल तर प्रभावकारी समाधान प्रदान गर्दछ। प्रत्येक कुम्भ मेलामा हजारौँ मानिसहरू हराउने गर्छन्। सन् 2013 मा 70000 भन्दा अधिक मानिसहरू हराएका घटना रिपोर्ट गरिएको थियो भने यस वर्षको पहिलो केही घण्टाभित्र नै 250 मानिसहरू हराएका घटना दर्ता भएको छ। त्रिवेणी सङ्गममा शाही स्नानका लागि लाखौँ भक्तजन भेला हुने अपेक्षा गरिएकाले भीआईले स्वामी रामानन्द आचार्य शिविर अखड़ानजिकै एक विशेष स्टल…
Read More