09
Apr
वर्ल्ड हेल्थ डेको अवसरमा मणिपाल अस्पताल नेटवर्कको अंग मेडिका नर्थ बंगाल क्लिनिक द्वारा कावाखालीस्थित अपना घर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजन गरियो। यस पहलको माध्यममा वृद्धजनहरूको उत्तम स्वास्थ्य एवम् सामुदायिक स्वास्थ्य सेवाप्रति क्लिनिकको प्रतिबद्धतालाई एकपल्ट फेरि रेखांकित गरेको छ। यस शिविरमा मोठ ५८ वरिष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य जाँच गरियो। तिनीहरूको स्वास्थ्य जाँच मेडिकाका अनुभवी डाक्टरहरू एवम् चिकित्सा कर्मीहरूको टीमद्वारा गरियो। जाँच अवधि आवश्यक आषधा पान निःशुल्क वितरण गारया साथै सबैलाई भोजन प्याकेट पनि प्रदान गरियो। अपना घरका सचिव रमेश वैधले आफ्नो कृतज्ञता व्यक्त गर्दै भने, मेडिका नर्थ बंगाल क्लिनिकको यो मानवतापूर्ण पहलले हाम्रा वृद्धजनहरू धर खुशा भएका छन्। यस…
