विकास उन्मुख (ग्रोथ ओरिएंटेड) संस्थापकहरु को लागी व्यापार चुनौतिहरु लाई सामना गर्न एस्सेंट फाउन्डेसन

एस्सेंट फाउन्डेसन, एक गैर-लाभकारी, हर्ष मरीवाला, अध्यक्ष, मैरिको लिमिटेड द्वारा स्थापित पियर-टू-पियर लर्निंग प्लेटफर्मले कोलकाता आधारित १७% संस्थापकहरुलाई सदस्य हुन दर्ता गरेएको छ। फाउन्डेसनको लक्ष्य भारतमा उद्यमी इकोसिस्टम सुनिश्चित गर्नु हो, बृद्धि तिर अपस्केलिंग गर्नु हो साथै ब्यापारिक अर्थव्यवस्था मा आउने कठिन परिवर्तनहरुलाई स्वीकार गर्नु हो।
एस्सेंट फाउन्डेसन समर्थित पीयर लर्निंग मेथडले शहरका नवोदित उद्यमीहरुलाई भारत भर मा उद्यमीहरुको एक विविध समूह बाट सिक्दै कोलकाता बजारमा उत्पन्न हुने अनौठो ब्यापारिक चुनौतिहरु लाई सामना गर्न मद्दत गरेको छ ।

एस्सेंट फाउन्डेसनले कोलकाता, वाराणसी, उडुपी, हैदराबाद, बेंगलुरु, धारवाड़, आदि जस्ता विभिन्न शहरहरुमा फैलिएको ६२ ट्रस्ट ग्रुपहरु मार्फत पियर लर्निंग को विस्तार गर्दै आफ्नो आँल इंडिया चैप्टर को शुभारम्भ गरेको छ। रवि चुड़ीवाला, डायरेकटर, क्रिएटिव-इन्फो लिंक प्राइवेट लिमिटेड- एक आईसीटी सोल्यूशन्स इंटीग्रेटर र इंफ्रास्ट्रक्चर सर्विस प्रोवाइडर। जबकि १० बर्ष को व्यावसायिक अनुभव र वित्त को ज्ञान ले उसलाई ब्यापार लाई बुझ्न मा मद्दत गरेको छ, बिक्री को माध्यम बाट स्केलिंग एक नयाँ चुनौती थियो। “कोलकाता मा राष्ट्रिय उपस्थिति संग थोरै लार्ज स्केल व्यवसायहरु छन्। तर यो त्यो ठाँउ हो जहाँ एस्सेंट जस्तै ट्रस्ट ग्रुपहरु धेरै आवश्यक अनुभवी शिक्षा र अन्य संसाधनहरु प्रदान गर्दछ जो हामी हाम्रो व्यापार मा लागू गर्न सक्छौं र घातीय बृद्धि प्राप्त गर्न सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *