मलाइका अरोडाले बनाइन् लन्च, रोमान्टिक लन्च डेट भन्दै अर्जुनले सेयर गरे तस्बिर

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन्। फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा सन्तुष्ट छन् । उनीहरु दुवैजना सामाजिक सञ्जालमा एकअर्काप्रति प्रेम झल्काउने पोस्ट गरिरहेका हुन्छन्। मलाइकाले हालसालै आफ्नो इन्स्ट्राग्राममा स्टोरी अपलोड गर्दै उनीहरुको लन्चको बारेमा जानकारी दिएकी छिन् । उनी आफैँले अर्जुनका लागि पास्ता बनाएकी थिइन्। अर्जुनले लन्च शानदार भएको भन्दै आफ्नो इन्स्ट्राग्राममा मलाइका र खानाको तस्बिर अपलोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *