अमेजन पे यूपीआई ५ करोड ग्राहकहरुको खुशीयाली मनाउँछन्

अमेजन पे ले घोषणा गर्यो कि ५ करोड ग्राहकहरु अब अमेजन पे यूपीआई को उपयोग गरीरहेका छन्। यो माइलस्टोनको खुशीयाली मनाउन, अमेजन पे सेप्टेम्बर महिना बाट अमेजन पे यूपीआई को उपयोग गर्ने सबै ग्राहकहरु लाई डेली रिवार्ड्स प्रदान गरीरहेको छ। ग्राहकहरु कुनै पनी यूपीआई क्यूआर कोड स्क्यान गरेर २ करोड स्थानीय पसलहरुमा भुक्तानी गर्न अमेजन एप को उपयोग गरीरहेका छन्।

पछिल्लो एक वर्ष मा, अमेजन यूपीआई ​​को उपयोग गर्ने ७५% भन्दा धेरै ग्राहकहरु टियर २ र ३ शहरहरु बाट छन्,जसले यूपीआई को बढ्दो पहुँच दर्साउछ। स्थानीय पसलहरु बाहेक, ग्राहकहरु अब आफ्नो फोन रिचार्ज गर्न को लागी, डीटीएच, सम्पर्क लाई पैसा पठाउन, घरेलु मद्दत लाई तलब दिन, अमेजन.इन मा किनमेल को लागी पैसा तिर्न र धेरै कुराहरुको लागी अमेजन एप भित्र अमेजन पे को उपयोग गर्न सक्छन् । ग्राहकहरु अमेजन पे यूपीआई को उपयोग केवल आफ्नो अमेजन एप खोलेर, अमेजन पे मा गएर, र केहि सेकेन्ड मा आफ्नो यूपीआई खाता सेटअप गरेर शुरू गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *