‘आदिपुरुष’ कानुनी समस्यामा, प्रभास स्टारर फिल्मका निर्माता विरुद्ध मुद्दा दायर

अखिल भारतीय हिन्दू महासभाका राष्ट्रिय प्रवक्ता शिशिर चतुर्वेदीले पौराणिक फिल्म ‘आदिपुरुष’का निर्माता र स्टारकास्टविरुद्ध हजरतगञ्ज प्रहरीमा एफआईआर दर्ता गरेका छन्।

चतुर्वेदीले हिन्दू देवीदेवताका पात्रलाई अश्लील संवाद र पहिरनमा प्रस्तुत गरी हिन्दूको भावनामा चोट पुर्‍याउने/अपमान गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको दाबी गरे ।

जुन १६ मा रिलिज भएको यो फिल्ममा अभिनेता कृति सेनन, सैफ अली खान, प्रभासको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *