सिलगढी : सिलगढीको वार्ड नं १६ को गिरीश घोष सरानीमा रहेको एक बहुतले घरमा आगलागी हुँदा इलाकाका बासिन्दा केही समयका लागि ठूलो दुर्घटनाको शिकार हुनबाट जोगिएका छन् । दिउँसो सो क्षेत्रमा रहेको बहुतले घरबाट धुवाँ निस्किएको स्थानीयवासीले देखेपछि स्थानीयले दमकल र प्रहरीलाई खबर गरेपछि दमकलको टोली पनि घटनास्थलमा पुगेर ताला तोडेको थियो । बहुतले फ्ल्याट भित्र पसेर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको जानकारी पाएलगत्तै पानीटँकी चौकी प्रहरी घटनास्थल पुगेको थियो ।
Related Posts
दार्जिलिङमा आगलागी, धेरै घर जलेर नष्ट
- Editor
- November 1, 2022
- 0
दार्जिलिङको बिजनबारी नजिकै रहेको चन्द्रपाल धुरामा आज बिहान २ः३० बजे भीषण आगलागी हुँदा धेरै घर जलेर नष्ट भएका छन् । आगो लागेपछि स्थानीयले आगो निभाउन […]
न्यूटाउन बजार मा लाग्यो आगो , २० पसल जलेर नष्ट
- Nandita Das
- December 6, 2022
- 0
राजधानी कोलकाता नजिकैको विधाननगरको न्यूटाउन बजारमा मंगलबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट २० पसल जलेर नष्ट भएको तथ्यबाट यसको भयावहता अनुमान गर्न सकिन्छ […]
हिलकार्ट रोडमा रहेको एउटा भवनको भुइँ तल्लामा आगलागी दमकलले नियन्त्रणमा ल्याए
- Editor
- October 17, 2022
- 0
सिलगढीको हिलकार्ट रोडको एयरभ्यू मोर क्षेत्रमा सोमबार बिहान एउटा भवनको भुईं फ्लोरमा आगलागी भएको छ । । जानकारी अनुसार आज बिहान करिब ९ बजे सो […]