छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी

छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । तस्बिर ः रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *