फेसबुक कम्पनीले नाम फेरेर मेटा राख्ने घोषणाले इजरेलमा रमाइलो भएको छ। हिब्रु भाषामा मेटा जस्तै शब्दको अर्थ मृत्यु हुन्छ। मेटाको उच्चारण हिब्रु भाषाको एउटा शब्दको स्त्री लिङ्गी स्वरूप जस्तै हुन्छ। फेसबुकको घोषणा पछि हिब्रु भाषीहरूले ट्विटरमा ह्यासट्याग फेसबुकडेड प्रयोग गर्दै रमाइलो गरेका छन्। ट्विटर प्रयोगकर्ता नीरीत वेस ब्लाटले लेखेकी छन्: “हिब्रुमा मेटाको अर्थ मृत्यु। हिब्रु भाषीले आउँदा वर्षहरूको यो नाम सम्झेर हाँस्नेछन्।” अर्का एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्: “सबै हिब्रु भाषीलाई हाँस्ने राम्रो कारण दिएकोमा धन्यवाद।” तर नाम वा नामसँग जोडिएका शब्दको अनुवादका कारण यस्तो समस्या भोगेको फेसबुक पहिलो कम्पनी होइन। अनुवादमा कुअर्थ लागेका अन्य घटनाहरू पनि छन्।
Related Posts
भारतविरुद्धको शृंखलामा दक्षिण अफ्रिकाले दर्शकलाई रोक लगाउने
- Editor
- December 21, 2021
- 0
विश्वभर फैलिँदै गएको कोभिड–१९ (ओमिक्रोन) को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र […]
चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा
- Editor
- August 18, 2020
- 0
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए। […]
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ
- Editor
- May 22, 2021
- 0
सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो […]