बलिउड : सलमान खानको चलचित्र ‘अन्तिम–द फाइनल ट्रुथ’ को ट्रेलर रिलिज

बलिउड अभिनेता सलमान खानको चलचित्र ‘अन्तिम–द फाइनल ट्रुथ’को ट्रेलर रिलिज भएको छ ।

ग्याङस्टार ड्रामा चलचित्रमा सलमानले पुलिस अफिसरको भुमिका निभाएको ट्रेलरमा देखिन्छ। ग्याङस्टारको भूमिका आयुष शर्माले निभाएका छन् ।

चलचित्रलाई महेश मन्जरेकरले निर्देशन गरेका छन् , भने सलमान खानले लगानी गरेका छन् । नोभेम्बर २६ रिलिज हुने सलमानको यस चलचित्रसंग बक्स अफिसमा जोन अब्राहमको चलचित्र ‘सत्यमेव जयते २’ भिड्दैछ ।

चलचित्र ‘सत्यमेव जयते २’ एक दिन पहिला २५ नोभेम्बरमा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *