कोरोनाको तेस्रो लहरको आशंका लगभग छैन : वैज्ञानिक

वैश्विक महामारी कोरोना भाइरस संक्रमणले धेरै चिन्तित देशवासीहरूका लागि एउटा स्वस्तिको खबर छ । देशमा कोरोना भाइरस संक्रमणको आशंका छैनको बराबर छ । आइआइटी कानपुरका वरिष्ठ वैज्ञानिक पद्मश्री प्रो. मणीन्द्र अग्रवालले यस कुराको दावी गर्दै भने, देशमा कोरोना भाइरस संक्रमणको सम्भावना लगभग शून्यको बराबर छ । यसअघि कोरोना भाइरसबारे प्रोफेसर मणीन्द्रका ६ वटा दावी सही प्रमाणित भएका थिए । देश तथा प्रदेशहरूमा वैश्विक महामारी कोरोना भाइरस संक्रमणको तेस्रो लहरको आशंका अब लगभग नहुनेको बराबर नै छ । आइआइटी कानपुरका वरिष्ठ वैज्ञानिक प्रोफेसर मणीन्द्र अग्रवालले महामारीबारे नयाँ अध्ययन गणितीय सूत्र मडलको आधारमा जारी गरेका हुन् । इस अध्ययनअनुसार संक्रमण अब लगातार कम हुनेछ । देशमा हाल उत्तर प्रदेश, बिहार, दिल्ली तथा उत्तर-पूर्वका केही राज्यहरू कोरोना भाइरस संक्रमणबाट लगभग मुक्तितिर छन् ।

अग्रवालको अध्ययनअनुसार अक्टो बरसम्म देशमा कोरोनाका सक्रिय मामिला लगभग १५ हजारसम्म सीमित हुनेछ तमिलनाडु, तेलंगाना, केरल, कर्नाटक, असम, अरुणाचल समेत पूर्वोत्तरका राज्यहरूमा नयाँ संक्रमित आउँदै गर्नेछन् तर उत्तर तथा पश्चिमी भारतमा असर लगातार कम हुनेछ । प्रोफेसर अग्रवालले लगातार आफ्नो स्टडी रिपोर्ट जारी गरेर केन्द्र तथा राज्य सरकारहरूलाई सतर्क गर्दै आइरहेछन् । यसअधि पनि दोस्रो लहरबारे यिनको दावी धेरै हदसम्म सही पनि प्रमाणित भयो तिनले अक्टोबरसम्म आफ्नो नयाँ रिपोर्ट जारी गरेर तेस्रो लहरको आशंका लगभग शून्य छ भनी दावी गरेका छन् तिनको रिपोर्ट अनुसार अक्टोबरसम्म उत्तर प्रदेश, बिहार, दिल्ली, मध्य प्रदेशमा कोरोनाको सक्रिय मामिला एकाईसम्म पुग्नेछ ।

तेस्रो लहरको आशंकाबारे वैज्ञानिकहरू लगातार चिन्ता जनाउन साथसाथै अलग अलग दावी गरिरहेका थिए। प्रो. मणीन्द्र अग्रवालले दोस्रो लहरपछि मईदेखि नै तेस्रो लहर प्रभावी हुनेछैन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *