रिलायंस ज्वेल्स आफ्नो १४ औं वार्षिकोत्सव संग्रह मनाउँछ

रिलायंस ज्वेल्सले आफ्नो १४ औं वार्षिकोत्सव मनाउन “आभार” को सुरुवात गरेको छ। रिलायंस ज्वेल्स #RishtonKaDhaga (#रिश्तोंकाधागा) थीम को साथ आभार प्रकट गर्दछ जसले उनीहरुलाई उनीहरुका ग्राहकहरु, कर्मचारीहरु, र कारीगरहरु लाई बाँधेर राखद्छ । यो वर्षको नयाँ कलेक्शन तारकाशी, मैक्रैम र क्रोशे द्वारा प्रेरित छ जो प्रेम, विश्वास, र एकता को प्रतीक छ।


कलेक्शनमा अद्वितीय हस्तशिल्प सुन र हीरा को इयरिंग्स डिजाइनहरु छ । यसमा डैंगलर्स, फ्रिंजेस, टॉप और ड्रॉप्स, शेनदेलियर, झुमकी, स्टड र चांदबालिस को एक परम्परागत र समकालीन मिश्रण शामिल छ। झुम्काको नयाँ कलेक्शन प्रस्तुत गर्नुको अलावा, रिलायंस ज्वेल्सले ३० जुलाई देखि १ सेप्टेम्बर सम्म एक विशेष वार्षिकोत्सवको प्रस्ताव पनि घोषणा गरेको छ जसमा सुनको गहना बनाउने शुल्क र हीराको गहनाको मूल्यमा २० % छुट छ।
कलेक्शन र #रिश्तोंकाधागा को बारेमा टिप्पणी गर्दै, रिलायंस ज्वेल्सका सीईओ सुनील नायकले भने, “हामी तारकाशी, मैक्रैम र क्रोशे बाट प्रेरित आभार संग्रह को प्रक्षेपण को माध्यम बाट हाम्रो विश्वासलाई अझ धेरै प्रेम संग बलियो बनाउन चाहन्छौं। आशा छ कि हाम्रा ग्राहकहरु लाई माया, स्नेह, र कृतज्ञता संग बुनेको यो सुन्दर कलेक्शन को अनुभव मन पर्छ। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *