बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन्। फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा सन्तुष्ट छन् । उनीहरु दुवैजना सामाजिक सञ्जालमा एकअर्काप्रति प्रेम झल्काउने पोस्ट गरिरहेका हुन्छन्। मलाइकाले हालसालै आफ्नो इन्स्ट्राग्राममा स्टोरी अपलोड गर्दै उनीहरुको लन्चको बारेमा जानकारी दिएकी छिन् । उनी आफैँले अर्जुनका लागि पास्ता बनाएकी थिइन्। अर्जुनले लन्च शानदार भएको भन्दै आफ्नो इन्स्ट्राग्राममा मलाइका र खानाको तस्बिर अपलोड गरेका छन् ।
Related Posts
प्रधानमन्त्रीले ३६ नयाँ लोकल ट्रेनहरूलाई हरियो झण्डा देखाउने
- Editor
- February 18, 2022
- 0
पाँच राज्यमा विधानसभा चुनाउको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार १८ फरवरीमा केन्द्रिय रेलवेमा ३६ नयाँ लोकल ट्रेन सेवाहरू झण्डा देखाउनेछन् र ठाणे – दिवा रेलवे […]
कमिन्स इन्डियाले अण्डमान र निकोबार टापुहरूलाई शक्ति दिन्छ
- News Editor
- May 26, 2022
- 0
बिजली उत्पादन, औद्योगिक र मोटर वाहन बजारहरूको लागि डिजेल र प्राकृतिक ग्यास इन्जिनहरूको देशको अग्रणी निर्माता कमिन्स इन्डियाले अण्डमान र निकोबार टापुहरूका लागि 15 kVA देखि […]
एमजन इन्डियाः गाँजा बेचेको आरोपमा कम्पनीका अधिकारीहरूमाथि भारतमा मुद्दा
- Editor
- November 22, 2021
- 0
भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ। गत साता मध्यप्रदेश प्रहरीले […]