ममताको सोनिया राहुलसँग कुराकानी

संसदको मनसून सत्रमाझ कंग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी अनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार बेलुकी १० जनपथमा भेटघाट गरे। यस अवधि २०२४ सालको लोकसभा चुनाउमा विपक्षी एकताको स्वरूपबारे दुवै विपक्षी नेत्रीहरूले कुराकानी गरे । यसअघि मंगलवार कंग्रेसका वरिष्ठ नेता कमलनाथ अनि आनन्द शम लि ममता ब्यानर्जीलाई भेटेका थिए। सूत्रहरूअनुसार, बैठकमा पेगासाससमेत मूल्यवृद्धि, भ्याक्सिन अनि जनहितसँग जड़ित अन्य मुद्दाहरूमा केन्द्रको भाजपा सरकारलाई घेर्ने रणनीति बनाइयो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, सोनियाजीले मलाई चियामा आमन्त्रित गरेकी थिइन्, राहुलजी पनि त्यहाँ थिए, हामीले सामान्य रूपमा राजनीतिक स्थिति, पे गासस जासुसी मामिला अनि देशमा कोरोना स्थितिबारे चर्चा गयौं । साथै विपक्षको एकताबारे पनि चर्चा गर्यो, यो धेरै नै राम्रो भेटघाट थियो, मलाई लाग्छ भविष्यमा सकारात्मक परिणाम अघि आउनुपर्छ, तिनले भनिन् ।ममता ब्यानर्जीलाई के तिनी विपक्षको नेतृत्व गर्ने छिन्? भनी प्रश्न गर्दा|

Leave a Reply

Your email address will not be published. Required fields are marked *