बलिउड मोडल तथा नायिका शर्लिन चोपडाले ‘पोर्न फिल्म’को आरोपमा पक्राउ परेका राज कुन्द्रा र उनकी पत्नी नायिका शिल्पा शेट्टीबीच सम्बन्ध राम्रो नभएको बताएकी छन्। शर्लिनले आफूमाथि राजले यौन शोषण गरेको सम्बन्धमा मुम्बई प्रहरीमा दिएको उजुरीमा राजले शिल्पासँग आफ्नो सम्बन्ध राम्रो नभएको कुरा उनीसँग खुलाएको बताएकी छन्। शिल्पाका कारण आफू धेरैजसो समय तनावमा रहने कुरा राजले बताएको उजुरीमा उल्लेख छ।
Related Posts
बंगलादेशमा यात्रुबाहक डुङ्गामा आगलागी, ३७ जनाको मृत्यु
- Editor
- December 24, 2021
- 0
बंगलादेशमा एउटा तीनतले यात्रुबाहक डुङ्गा आगोलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । झण्डै एक सयजना घाइते भएका अधिकारीहरूले बताएका छन् । डुङ्गामा झण्डै […]
चीनमा चौथो खोपलाई अनुमति
- Editor
- March 18, 2021
- 0
चीनले कोरोना भाइरसविरुद्धको चौथो खोप प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको […]
गिरफ्तार गरिएका नेता रामचन्द्र पौडेल रिहा
- Editor
- December 2, 2020
- 0
निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि […]