सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

२०२० ओलिम्पिक्सअन्तर्गत जापानका ४२ खेलस्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा भइरहेका छन्टो। क्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ।

सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोक्यो ओलिम्पिक्स २०२० का पहिलो पदकहरूको घोषणा जुलाई २४ मा हुनेछ।

Click here to view the source

Leave a Reply

Your email address will not be published. Required fields are marked *