पक्राउ पर्नबाट जोगिन राज कुन्द्राले दिएका थिए पुलिसलाई घुस

पोर्न फिल्म बनाएको दिएका हुन । महाराष्ट्र एसीबीका आरोपमा पक्रामा परेका बलिउड अधिकारीहरूले भने अनुसार यो फिल्म निर्माता राज कुन्द्राले मुम्बई मामिलामा अभियुक्त मानिएका यस पुलिसलाई २५ लाख घुस दिएको ठाकुर अर्थात् अरविन्द सिर खुलासा भएको छ । मिडियाअनुसार वास्तवका चार वटा इमेलहरू कुन्द्राले आफूमाथि अनुसन्धान शुरु पुलिसले फेला पारेको छ । जसमा भएको थाहा पाएपछि पक्राउ नगर्न उनले कुन्द्रासंग घुस मागेका थिए । भन्दै मुम्बई पुलिसलाई सो रकम सिर वास्तवका यी इमेलहरू मुम्बई घुस बापत उपलब्ध गराएका हुन् ।देशको भ्रष्टाचार निरोधक ब्युरोका अधिकारीका अनुसार पुलिसका उच्च अधिकारीलाई उनले घुस दिएका हुन । महाराष्ट्र एसीबीका अधिकारीहरूले भने अनुसार यो मामिलामा अभियुक्त मानिएका यस ठाकुर अर्थात् अरविन्द सिर वास्तवका चार वटा इमेलहरू पुलिसले फेला पारेको छ । जसमा उनले कुन्द्रासंग घुस मागेका थिए ।सिर वास्तवका यी इमेलहरू मुम्बई पुलिसलाई एसीबीले ३० अप्रेलमा देशको भ्रष्टाचार निरोधक ब्युरोका नै उपलब्ध गराइसकेका थिए ।

त्यसपछि कारबाही स्वरूप सिर वास्तव र उनका परिवारका ब्यांक खाताहरू रोकिदिएको । जसमा साढ़े ६ करोड रुपियाँ रहेको छ जुलाई १९ मा पक्राउ परेका राज कुन्द्रा र उनको कम्पनीका आइटी प्रमुख सियान फोर्प अहिले पनि पुलिस हिरासतमा नै छन्। समाचारहरूमा उल्लेख भए अनुसार कुन्द्राले आफूमाथिका कुनै पनि आरोपहरूलाई स्वीकार गरेका छैनन । त्यसैगरि, धेरैजसो प्रश्नको जवाफ दिन नै अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *