भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक धेरै रेकर्ड गरिएको छ ।भारतमा बिहीवार सर्वाधिक दैनिक वृद्धि देखिएको छ ।त्यहाँ एकै दिनमा थप ६९,६७२ कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।योसँगै त्यहाँ कुल २८ लाख भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छन् ।बिहीवार थप ९९७ सहित भारतमा कुल ५३,८८६ जनाको ज्यान गइसकेको छ ।अमेरिका र ब्राजिलपछि भारत सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित भेटिएको मुलुक हो।
Related Posts
भौतिक पूर्वाधार तथा यातायत मन्त्री नेम्बाङलाई कोरोना संक्रमण
- Editor
- October 19, 2020
- 0
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् । […]
अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो
- Editor
- January 11, 2021
- 0
अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण […]
बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय
- Editor
- October 6, 2020
- 0
बुटवल — प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । […]