भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसपछि ७:५८ र ८:०१ मा पुन: ४.३ र ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो ।भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन । भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महसुस गरिएको थियो ।
Related Posts
आसामको मन्त्रिपरिषद्ले पाँच मुस्लिम समुदायका लागि स्वदेशी स्थितिलाई स्वीकृत गरेको छ
- Editor
- July 6, 2022
- 0
‘मन्त्रिपरिषद्ले पाँच समुदायलाई आदिवासी जनजाति प्रतिष्ठा दिने निर्णय गरेको छ । तिनीहरू हुन् गोरिया, मोरिया, देशी, जुलाह र सैयद। यी 5 मुस्लिम समुदायका मानिसहरूलाई असमिया […]
फिल्म निर्माता करण जोहरले आसाम बाढी पीडितका लागि 11 लाख रुपैयाँ दिए, सीएम हिमन्त विश्व शर्माले उनलाई धन्यवाद दिए
- Editor
- July 5, 2022
- 0
फिल्म निर्माता करण जोहरले मंगलबार आसामका मुख्यमन्त्री हिमन्त विश्व राहत कोषमा बाढी पीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन् । राज्यका सीएमले करणको प्रशंसा […]
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ
- Editor
- June 2, 2021
- 0
आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक बिरामीको […]