कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Related Posts
अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु
- Editor
- June 18, 2021
- 0
अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको […]
रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
- Editor
- April 19, 2021
- 0
गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि […]
सिक्किमको पेलिङमा स्काईवाक क्षेत्रमा काम गर्ने ११ जना मजदुरहरू तल खसेर जलपाईगुडीका दुई मजदुरको मृत्यु भएको छ
- Priyanka Bhowmick
- December 31, 2022
- 0
सिक्किमको पेलिङमा स्काईवाक क्षेत्रमा काम गर्ने क्रममा ११ जना मजदुर तल खसेका छन्। जसमा जलपाईगुडीका ५ जना मजदुर सामेल छन्। जसमध्ये २ जनाको मृत्यु भएको […]