नेपालीहरूको सम्मानका लागि भाजपा जोसँग पनि लड्न तयार छ अमित शाह, भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले सोमवार दार्जीलिङमा चुनावी सभामा भाषण गर्दै नेपालीहरूको हितमा पार्टीले लड्ने बताएका छन् । उनले भने, ‘जुन गोर्खा भाइ यहाँका हुन् अनि जुन नेपाली भाइहरू नेपालबाट आएका छन्, ती सबै मेरा आफ्ना हुन्, मेरा भाइ हुन् । कसैले तपाईंलाई तर्साउन खोज्यो भने नतर्सिनुस् । गोर्खा र नेपालीहरूको सम्मानका लागि भारतीय जनता पार्टी जोकोहीसँग पनि लडाइँ गर्न सक्छ ।’
Related Posts
नोभाक जोकोभिचले आइतबार १९औं ग्रान्ड स्लाम उपाधि जितेका छन् ।
- Editor
- June 14, 2021
- 0
सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन […]
भारतीय किसानलाई सेलिब्रेटीको समर्थन
- Editor
- February 4, 2021
- 0
चर्चित सेलिब्रेटीहरुले समेत समर्थन जनाउन थालेपछि भारतमा पाँच महिनादेखि जारी किसान आन्दोलनप्रति अन्तर्राष्ट्रिय चासो ह्वात्तै बढेको छ । बुधबार चर्चित पप स्टार रिहानाले किसान आन्दोलनको […]
राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा
- Editor
- October 28, 2020
- 0
राजधानी नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा […]