भारतीय साङ्केतिक भाषामा टेलिभिजनमार्फत् सूचना प्रसारित हुन्छ

भारतमा टेलिभिजनमार्फत् कोरोनाभाइरसबारे सूचना प्रसारित हुन्छ।कान सुन्दै नसुन्ने र श्रवणशक्ति कम भएका ५० लाख भारतीयहरू टीभीमा प्रसारित सामग्रीबाट लाभान्वित हुन सकेका छैनन्। तर केही व्यक्तिले भारतीय साङ्केतिक भाषामा केही सामग्री बनाएर सामाजिक सञ्जालमा उपलब्ध गराइरहेका छन्। यसरी सुसूचित गर्दा दिँदा मिथ्या समाचार र अनर्गल कुराबाट उनीहरूलाई जोगाउन सकिने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *