पत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
Related Posts
पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन
- Editor
- February 20, 2021
- 0
पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ […]
सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित
- Editor
- December 28, 2020
- 0
सरकार र उखु किसानबीच सोमबार सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच […]
रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु
- Editor
- March 24, 2021
- 0
दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले […]