१३ जना लाभार्थीहरुलाई रु १५२ लाख एमएसएमई र रिटेल लोनको वितरण गरियो।

हालैमा भारतीय बैंक, बी एस रोड शाखा, कूचबिहार सिलिगुडीद्वारा जोनल मैनेजर श्री एफ आर बोखरीको उपस्थितिमा एमएसएमई र रिटेल क्लस्टर क्याम्पको आयोजना गरिएकोको थियो। भारतीय बैंकका शाखा प्रमुख, श्री अनिल कुमार प्रसादले एमएसएमई फाइनेंसिंग र कोभिड पछि अर्थव्यवस्था अभिवृद्धि गर्नका लागि विभिन्न सरकारी पहलको महत्त्वको विस्तृत वर्णन गरेका थिए।
शिविरमा बैंकद्वारा १३ जना लाभार्थीहरुलाई
रु १५२ लाख एमएसएमई र रिटेल लोनको वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *